
Mani Sharma
@maniwrites
Founder of @SangrilaBooks , a publication house . Kathmandu
ID: 561288960
23-04-2012 15:03:44
14,14K Tweet
6,6K Followers
920 Following







उनीहरूको ध्यान कमाउने र उपभोग गर्नेमा हुँदैन। कमाउने र थप लगानी गर्नेमा हुन्छ। थप व्यवसाय विस्तार गर्नेमा हुन्छ। मैले धेरै पटक लेखेको छु — व्यवसायीहरू कमाउन र लगानी गर्न अभिशप्त हुन्छन्। उनीहरूको जिन्दगी त्यसैमा बित्छ। By Ameet Dhakal setopati.com/opinion/369684









नेपाली कांग्रेसका साथीहरूलाई विद्रोहको आह्वान! *** म नेपाली कांग्रेस पार्टीको क्रियाशील राजनीतिमा छैन। तर लोकतान्त्रिक आन्दोलनमा समर्पित परिवारको सदस्य हुनुको नाताले यो पार्टीसँग मेरो भावनात्मक सम्बन्धको लामो इतिहास छ। BY: Jugal Bhurtel setopati.com/opinion/371059

Fascinating piece by Jugal Bhurtel महान रूसी लेखक माक्सिम गोर्कीको कालजयी कविताको एउटा अंश छ — जो घिस्रिन जन्मिएको छ, त्यो कहिल्यै उड्न सक्दैन। शेरबहादुर देउवाको बहिर्गमन बिना अब कांग्रेस पार्टी राष्ट्रिय राजनीतिको मियो बन्न असम्भव छ। setopati.com/opinion/371059
