Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile
Manish Jha (सचिवालय)

@manishjhaoffice

Official account of Manish Jha Secretariat

ID: 1686655836423118849

linkhttp://manishjhanepal.com calendar_today02-08-2023 08:38:56

524 Tweet

1,1K Followers

176 Following

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

युवाको उर्जा, सकारात्मक सोच, सिर्जनशीलता र भविष्य प्रतिको प्रतिबद्धता नै देश विकासको आधारस्तम्भ हुन्। अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा सम्पूर्ण युवाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभ होस्, जय होस्, जय देश

युवाको उर्जा, सकारात्मक सोच, सिर्जनशीलता र भविष्य प्रतिको प्रतिबद्धता नै देश विकासको आधारस्तम्भ हुन्। अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा सम्पूर्ण युवाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
शुभ होस्, जय होस्, जय देश
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कुलिङ पिरियड छेडखानी छानबिन प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख दलका सचेतकसँग छलफलमा सभामुख #nepalpress nepalpress.com/2025/08/12/627…

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

हामी त सु-शासन होस, छानबिन होस, भ्रष्टाचारी हरु मन्त्रीको पदमा बहाल नरुहुन भन्ने चाहन्छौ। तपाई के चाहानुहुन्छ, प्रधानमन्त्री ज्यू ?

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

सुशासनको सुधार भनेको सदनको मन्तव्य होइन, सार्वजनिक सेवामा सुधार हो। सरकारका विभिन्न पक्षहरूले सदनमा मिठो भाषण गर्नुहुन्छ तर नागरिकले पाउने सार्वजनिक सेवामा पटकपटक सर्भर डाउन हुन्छ। याे भनेको "भाषण मिठो तर सूचक अमिलो" हो भन्ने बुझिन्छ।

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

सम्माननीय सभामुख महोदय, प्रतिपक्षहरु दुई महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छन्, तर सरकार मौन छ। हिजो प्रधानमन्त्रीज्यूको भाषण सुनेर जनता दिग्भ्रमित छन्। उहाँले नै भन्नु भएको हो—“हामीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौं र निर्णय वफादारीमा हुन्छ।” आज त्यही प्रधानमन्त्रीले

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

नागरिकको चेत र शहीदको संघर्षले आएको गणतन्त्र नेपाल मै रहन्छ, बाँकी बैलगाडामा अमेरिका जान्छ। 😁

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

आजको मासिक पत्रकार भेटघाट कार्यक्रम दौरान पार्टी प्रवेश गर्नुहुने विशेष महानुभावहरू। नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनको २०७० साल देखि अहिलेसम्म उपाध्यक्ष रहनुभएको ललित बहादुर श्रेष्ठ ज्यू। नेपाली सेनाका पूर्व कर्नेल डाक्टर प्रदुम्न पौडेल (PhD) ज्यू। सशस्त्र प्रहरी बलका

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

पूर्वकर्णेल डा. पौडेल र पूर्वडीआइजी भट्टराई रास्वपामा प्रवेश prasashan.com/2025/08/14/692…

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

On the occasion of India’s 79th Independence Day, Rastriya Swatantra Party (RSP) extends warm wishes to the people of India. We celebrate your journey of democracy, progress, and resilience. May the friendship between our nations continue to grow stronger. #IndependenceDayIndia

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

प्रहरीको फरार सुचिमा रहेको हत्याको आरोपीतलाई कानुनी रूपमा अदालतमा उपस्थित गराइन्छ तर कांग्रेस महामन्त्री शर्मा (मेरो पूर्व दाजु)ले सभापतिको कार्यालय पुर्याउनु भएछ। हिजो हामीले पार्टीमा कर्णेल, डीआईजी र एसएसपी प्रवेश गरायौ। आज कांग्रेसीले हत्यारा भित्र्याएछन। दाजु जने।

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

मधेसमा पत्रकारहरू माथि हुने आक्रमण बढ्दै छ। हिजो सप्तरीमा पत्रकार सौरभ यादव माथि छुरा प्रहार भयो। अराजकता, भ्रष्टाचार र कुशासन वारे बोल्यो/लेख्यो भने आक्रमण गर्नेहरूलाई राजनीतिक संरक्षण हुनु हुँदैन। घटनाको छानबिन होस, जिम्मेवार पक्ष थप जिम्मेवार होस। nayapatrikadaily.com/news-details/1…

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

कृष्ण जन्माष्टमी र Buddha Air- UA 860 आज कृष्ण जन्माष्ठमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौं उपत्यका स्थित नख्खु कारागार स्थान्तरण गरिदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको

कृष्ण जन्माष्टमी र Buddha Air- UA 860

आज कृष्ण जन्माष्ठमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौं उपत्यका स्थित नख्खु कारागार स्थान्तरण गरिदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको
Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी छ। नौ जना निवेदकहरू आज क्यान्डिडेट बेन्च को छलफलमा सहभागी हुन भैरवा स्थित रामादा होटलमा उपस्थित भइसक्नु भएको छ। उम्मेदवार हुन निवेदन

रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी छ।

नौ जना निवेदकहरू आज क्यान्डिडेट बेन्च को छलफलमा सहभागी हुन भैरवा स्थित रामादा होटलमा उपस्थित भइसक्नु भएको छ। 

उम्मेदवार हुन निवेदन
Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालयको लागि कर्मचारी आवश्यकता।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालयको लागि कर्मचारी आवश्यकता।
Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

आज १२७ दिनसम्म पनि आर्थिक अपचलनको मुद्दामा कुनै प्रकारको धरौटी राख्न नपाउनु वा बाहिर बसेर लड्न नपाउनु भने राजनीतिक पूर्वाग्रह देखिन्छ ।  रविलाई जेलमा सडाउने कि घाममा सुकाउने ? baahrakhari.com/detail/460476

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

एकजना चेली जो बेचिन बाध्य भइन्। समाजसँगको विभिन्न तहको लडाई लड्दै असहाय बालबालिकालाई आश्रय दिँदै परिवर्तनको लागि सुधारिएको राजनीतिक अभ्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएर उपसभामुखको पदसम्म पुग्न सफल भइन। परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको ओली र

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

मुद्दा परिवर्तनको बोक्छ, लालसा पदको राख्छ। बिद्रोह शक्तीको गर्छ, पुजा सत्ताको गर्छ। (जनमत र नाउपा)

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

"Importance of Data & Data Science for better future" My presentation & Speech during the Launch of Bsc in Data Science by British College.

"Importance of Data & Data Science for better future"
My presentation & Speech during the Launch of Bsc in Data Science by British College.