अध्याय (@manish_kc143) 's Twitter Profile
अध्याय

@manish_kc143

बिहान उठ्ने बित्तिकै तिम्रो मुस्कान देख्न पाइयोस !
#आमा🤩🤩🤩❤️❤️

ID: 1547801691810336768

calendar_today15-07-2022 04:34:33

8,8K Tweet

4,4K Followers

2,2K Following

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

मिलोस मार्ग तिम्रो दया दृष्टि मा। तिमी नै आदि, अंत हौ सृष्टिमा #शुभप्रभात☕️☕️हर हर महादेव🙌🔱🕉📿❣️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

पढाइको कुरा नगर म सङ्ग दुइचार जनाले त मेरो स्टाटस पढेर नै लोकसेवा पास गर्न लागिसके बुईनी😜😜😜

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

मोहनीको नाम सुनेको थिॅंए ,😳 तर तिमीलाई देखेपछि मात्र त्यसको अर्थ बुझे॥😉

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

केटीलाई सोध्दा I hv bf भन्छन् 😳 केटालाई सोध्दा single छु भन्छन्🙆 हन अनि ती bf हुने केटीहरुलाइ फेक account वाला ले पट्याएको छ कि क्या हो ।🤔🙆🤣😂😂🤦

😍❣️resu❣️😍 (@resupariyar) 's Twitter Profile Photo

कस्तो माया बस्यो तिमीसंग तिमीले जतिनै चित्त दुखाए पनि तिम्रै हुन मन लाग्ने

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

अर्काकै बुडि उडाउन जुर्या छ कि के हो 🙄🙄 सिङ्गल हरुले बाल दिन्नन 😏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मलाई डर लाग्थ्यो बगेको पानीदेखि, समयले मेरै आँखालाई ताल बनाईदियो।।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

हिजो सम्म कति गर्मी हो भनेहरु आज 1 घण्टा पानी पर्दा , कति आउन सकेको यो कुकुरको मुत पनि रे 😂 केही गरे नि सुख छैन यो देशमा🙆

अध्याय (@manish_kc143) 's Twitter Profile Photo

पशुपति शर्माले यो गितबाट भएभरको बेतिथिको कुरा उठाएका छ्न ! अब चाडै नै यो गितलाइ पनि युटुबबाट हटाउन पहल गर्नुपर्छ सरकार।

पशुपति शर्माले यो गितबाट भएभरको बेतिथिको कुरा उठाएका छ्न ! 
अब चाडै नै यो गितलाइ पनि युटुबबाट हटाउन पहल गर्नुपर्छ सरकार।
अध्याय (@manish_kc143) 's Twitter Profile Photo

game सुपर ओभरमा जान्छ भनेर घरको लालपुर्जा राखेर बाजी लगाको, डुबाइहाले नि केटाहरुले😡

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भयो नदेखाउ तिम्रो रुपको घमण्ड, सफा तन्नामुनि डसना मैलो हुदो रहेछ तिमीबाट सिक्दै छु ।।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

देशको चिन्ता एकातिर अनि घिराैलाकाे तरकारी अर्काे तिर कसरी बाच्ने हाे ।🤦😁

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

इतिहास साक्षी छ , महाभारत काल को कर्ण पछि केवल कलियुगमा वकील मात्र एउटा यस्तो व्यक्ति हो जस्तो कि तपाई अपराधी,दोषी मान्छे हो भन्ने थाहा हुदाहुदै पनि पनि अंतिम समय सम्म तपाईंको साथ दिने गर्छ ...✍️

अध्याय (@manish_kc143) 's Twitter Profile Photo

हैन हाम्रा केटाहरुलाइ आज सिरिज जित्ने दिन हो भनेर थाहा थिएन कि के हो? 😡

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

*वेद, पुराण, ग्रंथ,उपनिषद इत्यादि सब अर्थपूर्ण छन्। सिर्फ तपाइको हेर्ने दृष्टिकोण हुनु पर्दछ। फेरी चाहे त्यो धार्मिक हो या वैज्ञानिकता...!#शुभप्रभात☕️☕️हर हर महादेव🙌🔱🕉📿❣️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

“आँसुको हुँदैन मूल्य” भन्दछन्, त्यो परेली चैँ बिकेर के मिल्यो ?

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

घरमा राम्रो लुगा लगाएर बस्दा कोई आउँदैनन् जब भिखारी जस्तो भएर बस्दा कोई न कोई टुप्लुक्क मुन्टी न्छन 😜😜😜😜😜

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

कुर्ता सुरूवाल लाउदा यती बिदी राम्री छौ कस्ती हौली गून्यूचोलिमा 🥰👌🤘🤘🫶🫶