ManelWatchNepal (@manelwatchnepal) 's Twitter Profile
ManelWatchNepal

@manelwatchnepal

All Men Panel=Manel, Hegemon Panel=Hanel
Against Hegemony of same Gender/Caste/Class/Ethnicity/Privilege/Education/others #NotoManels #NotoHanels #Inclusion

ID: 1123499269044850688

calendar_today01-05-2019 08:07:54

8 Tweet

51 Followers

234 Following

ManelWatchNepal (@manelwatchnepal) 's Twitter Profile Photo

Who is talking about #PressFreedom in #Nepal #ज्ञाननिर्माणकस्लेगर्छ #WPFD2019 event in Nepal organized by Federation of Nepali Journalists UNDP in Nepal European Commission #NotInclusive #Dataspeaksitself #NotoManels #NotoHanels #makemediainclusive

Who is talking about #PressFreedom in #Nepal #ज्ञाननिर्माणकस्लेगर्छ #WPFD2019 event in Nepal organized by <a href="/FNJNepal/">Federation of Nepali Journalists</a> <a href="/UNDPNepal/">UNDP in Nepal</a> <a href="/EU_Commission/">European Commission</a> #NotInclusive #Dataspeaksitself #NotoManels #NotoHanels #makemediainclusive
ManelWatchNepal (@manelwatchnepal) 's Twitter Profile Photo

समृद्धि र समाजवाद: हामी कहाँ छौं ? अरु केहि भन्नै परेन यो फोटो हेरे पुग्छ #कहाँछनमहिला #NotoManels #NotoHanel तीन जना छन् नि ! भन्नुभयो भने तपाईंको सोच यो कम्युनिष्ट पार्टी @WithNCP को भन्दा संकिर्ण रहेछ भनेर बुझ्नुपर्ने स्थिती आउँछ । Photo: Dambar Chemjong

समृद्धि र समाजवाद: हामी कहाँ छौं ? 
अरु केहि भन्नै परेन यो फोटो हेरे पुग्छ #कहाँछनमहिला  #NotoManels #NotoHanel 
तीन जना छन् नि ! भन्नुभयो भने तपाईंको सोच यो कम्युनिष्ट पार्टी @WithNCP को भन्दा संकिर्ण रहेछ भनेर बुझ्नुपर्ने स्थिती आउँछ । Photo: <a href="/chemjongd/">Dambar Chemjong</a>
ManelWatchNepal (@manelwatchnepal) 's Twitter Profile Photo

लाै यता पनि त्यस्तै छ #कहाँछनमहिला #NotoManels #NotoHanels दुइ जना छन् नि ! भन्नुभयो भने तपाईंको सोच यो नेपाली कांग्रेस पार्टीकाे भन्दा संकिर्ण रहेछ भनेर बुझ्नुपर्ने स्थिती आउँछ । Nepali Congress का नेता रामकृष्ण ताम्राकारप्रति हार्दिक श्रद्धान्जली । bit.ly/2DPZHTj

ManelWatchNepal (@manelwatchnepal) 's Twitter Profile Photo

जाे, जसरी, जहाबाट, अाए नि उस्तै #कहाँछनमहिला #NotoManels #NotoHanels दुइ जना छन् नि ! भन्नुभयो भने तपाईंको सोच यो समाजवादी पार्टी, नेपालकाे भन्दा संकिर्ण रहेछ भनेर बुझ्नुपर्ने स्थिती आउँछ । Baburam Bhattarai Upendra Yadav Bishwadeep Pandey

ManelWatchNepal (@manelwatchnepal) 's Twitter Profile Photo

नेपाली कांग्रेसले बुधबारदेखि सुरू गर्ने राष्ट्रिय जागरण अभियानको कार्यक्रममा कम्तीमा एक जना महिलालाई भाषण गर्न दिने गरी कार्यक्रम तय गरेको छ।setopati.com/politics/180163