Man bahadur (@manbaha65867417) 's Twitter Profile
Man bahadur

@manbaha65867417

ID: 1583860703655444480

calendar_today22-10-2022 16:40:52

546 Tweet

1,1K Followers

4,4K Following

Man bahadur (@manbaha65867417) 's Twitter Profile Photo

यो सन्सार मा निष्पक्ष माया दिने सायद आमा नै होला होई देखावटी बनावटी माया दिने यो सन्सार मा थुप्रै भेटीदा रहेछन शुभ रात्रि 🥰🙏🙏🥰

Man bahadur (@manbaha65867417) 's Twitter Profile Photo

माहसय केपीबा भन्दा लाखौलाख गुणा प्रचण्ड सहीछन आज यत्तीका टिकाटिप्पणी गर्ने हक़ अधिकार दश वर्षे जनयुद्दले क प्रचण्ड बिर शहीद गर्दा पाएका छौ आर पी शर्मा जि

Man bahadur (@manbaha65867417) 's Twitter Profile Photo

दलाल भ्रष्टाचारी अबसरबादी प्रतिगमनकारी षड्यन्त्र कारी बदमाश फटाह हरूको जमातले नेपाली राजनीति नेपाली जनता लाई शोशन दमन लुट्ने छल्ने ढाट्ने आफुले गरेको ठीकै अरुले गरेको भनेको बेठीक कस्तो केपी ओली बा का सन्तान को नियति जस्ता लाई तस्तै गर्दैछन क प्रचण्ड सम्ममनिय प्रधानमंत्री

Man bahadur (@manbaha65867417) 's Twitter Profile Photo

जुन समाज मा पढ्यौ बढ्यौ होर्कियौ त्यही संस्कार सिक्यौ हाम्रो नेपाली समाज परिवेश बैमानसीक्ता एकाआर्काप्रति कुरा काट्ने खुट्टा तान्ने पखाल्ने बाहेक केही सुधार देखा परेनन

Man bahadur (@manbaha65867417) 's Twitter Profile Photo

पुरानो जोगीले भन्दा नया जोगीले धेरै खरानि घस्छ भन्या होरहेछ शुभ रात्रि 🙏🙏

Yogesh Jung🗽 (@ybhattarai_) 's Twitter Profile Photo

केपि वा ले आज गठबन्धन लाई राम्रै राउण्ड किक दिए।😂😂👍

Man bahadur (@manbaha65867417) 's Twitter Profile Photo

एक नम्बर को फटाह बदमाश भ्रष्टाचारी हरूको नाइके भ्रष्टाचारी समर्क्षण गर्ने काँखी च्याप्ने आफ्नो आगको भैसी नदेख्ने अरूको आगको जूम्रा देख्ने कस्तो घटीया नियति केपीबा???