सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile
सुरेश तामाङ Sur Esh Tamang, PhD

@mailalama

Social & climate justice, indigenous & human rights, APLP Fellow & planetary health advocate🌏️ सचेत मनुवा, सफा मन, सिधा कुरा तर अन्याय नसहने प्राणी !

ID: 262830800

linkhttps://www.linkedin.com/in/stamangphd/ calendar_today08-03-2011 21:11:57

28,28K Tweet

4,4K Followers

7,7K Following

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

आज संखुवासभा सहित ३७ जिल्लामा बाढीको जोखिम! १४ वटाका लागि ‘एल्लो वारेन्ट’! NDRRMA

आज संखुवासभा सहित ३७ जिल्लामा बाढीको जोखिम!
१४ वटाका लागि ‘एल्लो वारेन्ट’! <a href="/NDRRMA_Nepal/">NDRRMA</a>
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

Human can never beat nature! Respect the power of nature! Stay close to nature! For our survival, we must restore the reciprocal relationship with nature!

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

शैक्षिक परामर्शको नाममा मानव तस्करीको धन्दा !! youtube.com/live/bxlGTjX5Y…

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

I have a special memory while I visited the #WhitePagoda in 2007. Nepalese passportholders are highly regarded & exemted the entrance fees! As, this was built by Arniko, a Nepalese master architech in the 12th Century! Ambassador Chen Song #xiexie govt.chinadaily.com.cn/s/202204/13/WS…

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

दल होईन देश भनौं, परिवार होईन समाज बनाऔं ! मेरो तेरो होइन हाम्रो सम्झौ, मैले भनेको मान्ने होइन जान्ने खोजौ ! #देश बनाउने शुत्र 🙏😁

दल होईन देश भनौं,
परिवार होईन समाज बनाऔं !
मेरो तेरो होइन हाम्रो सम्झौ,
मैले भनेको मान्ने होइन जान्ने खोजौ !
#देश बनाउने शुत्र 🙏😁
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

नेपालमा कार वास, ओभरपास, धारा, पार्टी प्यालेस, चर्पि आदि इत्यादी उद्घाटन गर्न बन्द गरौं । #काम होइन हँगामा बढि किन?

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

यो कीर्तिको नामै काफी ! बरिस्ठ पत्रकार प्रताप बिष्ट लिखित पुस्तक ! #छेलिएका अनुहार 🙏

यो कीर्तिको नामै काफी !
बरिस्ठ पत्रकार प्रताप बिष्ट लिखित पुस्तक !
#छेलिएका अनुहार 🙏
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नेपालमा यत्ति निडर भएर साँचो बोल्ने वकिल छन् होला? मैले त देखेको सुनेको छैन। वकिल त कानूनका सेवक हुन् भन्ने सुनेकै हो, तर यहाँ त अधिकांश वकीलहरु झोला बोक्ने कर्मचारीझैँ देखिन्छन्। दुर्भाग्य , न्याय सम्पादनमा अदालतभन्दा बढी पार्टी कार्यालयमा तर्क गरिन्छ आजकाल!

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

चीनले आफ्ना नागरिकलाई भन्यो- सकेसम्म छिटो इजरायल छोड्नुहोस् ! हामी भन्छौं जाउ जाउ! facebook.com/share/1A4AQSNc…

APMDD (@asianpeoplesmvt) 's Twitter Profile Photo

The $500B lost to global tax abuse yearly means that much lost in healthcare & other essential services. States at #FfD4 must reform the international financial architecture and ensure debt, tax, climate & gender justice #FfD4People #TaxJusticeNow #WealthTaxNow Bureau du Premier Ministre República Portuguesa

The $500B lost to global tax abuse yearly means that much lost in healthcare &amp; other essential services.
States at #FfD4 must reform the international financial architecture and ensure debt, tax, climate &amp; gender justice
#FfD4People
#TaxJusticeNow
#WealthTaxNow
<a href="/BurundiGov/">Bureau du Premier Ministre</a> <a href="/govpt/">República Portuguesa</a>
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

Global North governments are blocking progress on sovereign debt reform at #FFD4. We urge negotiators at FFD to heed our call: debt justice and a UN Framework Convention on Debt now! #FFD4People APMDD APMDD Nepal Lidy Nacpil Sugat Bhattarai Dr. Arjun K. Karki

WHO Nepal (@whonepal) 's Twitter Profile Photo

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇ स्रोत: @NHEICCNepal #Dengue #Monsoon #Nepal

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇

स्रोत: @NHEICCNepal

#Dengue #Monsoon #Nepal
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

आज घरघरमा नसर्ने रोगका बिरामी छन्! हाम्रो खानपिन र जिवनशैली फेरिएको र सुखी हुने होड छ तर पुर्खाको ज्ञान, बिज्ञान, असल अभ्यास, परम्परागत प्रबिधि र चेत फर्काउने कि आधुनिकता र बिकासको नाममा धर्ती बेच्ने, कोपर्ने र प्रकृति मास्ने? रैथाने कला, सम्पदा, धर्म, सस्कृती र समाज नजोगाउने?🙏