माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile
माछापुच्छ्रे बैंक

@machbankltd

Bank

ID: 968021161484345344

linkhttp://machbank.com calendar_today26-02-2018 07:13:24

474 Tweet

135 Followers

0 Following

माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी, र कर्मचारी साथीहरूमा आभार व्यक्त गर्दै, विजया दशमी, दीपावली, नेपाल संवत्, र छठ पर्वको शुभकामना व्यक्त गर्दछु। रोशन के. सी., अध्यक्ष, माछापुच्छ्रे बैंक #MBL #SmartBank #mbldigital

माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी, र कर्मचारी साथीहरूमा आभार व्यक्त गर्दै, विजया दशमी, दीपावली, नेपाल संवत्, र छठ पर्वको शुभकामना व्यक्त गर्दछु।

रोशन के. सी., अध्यक्ष, माछापुच्छ्रे बैंक

#MBL #SmartBank #mbldigital
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा साथ दिनुहुने सबैलाई नमन गर्दै, देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई दशैं, दीपावली, नेपाल संवत्, र छठ पर्वको शुभकामना व्यक्त गर्दछु। – सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक #MBL #SmartBank #mbldigital

माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा साथ दिनुहुने सबैलाई नमन गर्दै, देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई दशैं, दीपावली, नेपाल संवत्, र छठ पर्वको शुभकामना व्यक्त गर्दछु।

– सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक

#MBL #SmartBank #mbldigital
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

फूलपातीको शुभ उपलक्षमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना! आज दशैंको सातौं दिन, दुर्गा मातालाई आह्वान गर्दै दशैंघरमा फूलपाती भित्र्याइने परम्परा मनाइँदैछ। हनुमानढोकामा गोरखाबाट फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि अद्वितीय छ। #MBL #SmartBank #mbldigital #Fulpati

फूलपातीको शुभ उपलक्षमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना!

आज दशैंको सातौं दिन, दुर्गा मातालाई आह्वान गर्दै दशैंघरमा फूलपाती भित्र्याइने परम्परा मनाइँदैछ। हनुमानढोकामा गोरखाबाट फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि अद्वितीय छ।

#MBL #SmartBank #mbldigital #Fulpati
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

महा नवमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख-शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ। #MBL #SmartBank #mbldigital #MahaNavami

महा नवमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख-शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

#MBL #SmartBank #mbldigital #MahaNavami
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

माछापुच्छ्रे बैंक परिवार महा अष्टमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीको घरमा देवी महागौरीको कृपा रहिरहोस्, शक्ति, साहस र समृद्धिको मनोकामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #MahaAshtami

माछापुच्छ्रे बैंक परिवार महा अष्टमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीको घरमा देवी महागौरीको कृपा रहिरहोस्, शक्ति, साहस र समृद्धिको मनोकामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ।

#MBL #SmartBank #mbldigital #MahaAshtami
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

माछापुच्छ्रे बैंक देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति अनि समृद्धिको मनोकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #VijayaDashami

माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान नेपाल बैंकर्स संघका उपाध्यक्ष, श्री सन्तोष कोइरालाज्यू नेपाल बैंकर्स संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । #MBL #SmartBank #mbldigital #Congratulations

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान नेपाल बैंकर्स संघका उपाध्यक्ष, श्री सन्तोष कोइरालाज्यू नेपाल  बैंकर्स संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

#MBL #SmartBank #mbldigital #Congratulations
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

Alfardan Exchange Qatar मार्फत MBL REMIT गरी Qatar मा बगाएको पसिनाको कमाइ स्वदेशमा ढुक्क पठाउनुहोस्। #MBL #SmartBank #mbldigital #MBLRemit #Remittance #QatarToNepal #AlFardanExchange

Alfardan Exchange Qatar मार्फत MBL REMIT गरी
Qatar मा बगाएको पसिनाको कमाइ स्वदेशमा ढुक्क पठाउनुहोस्।

#MBL #SmartBank #mbldigital #MBLRemit #Remittance #QatarToNepal #AlFardanExchange
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

MBL InstaPay allows you to get items of your wish or needs and pay on EMI. The bank will auto-enable standing instructions on your savings account to enable debit of monthly payments for EMI. One can also pay Installments from the MBL M-Smart app with its integrated connectIPS.

MBL InstaPay allows you to get items of your wish or needs and pay on EMI. 
The bank will auto-enable standing instructions on your savings account to enable debit of monthly payments for EMI.
One can also pay Installments from the MBL M-Smart app with its integrated connectIPS.
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

जनताको संघर्ष र बलिदानले ल्याएको लोकतन्त्रको १९औं दिवसमा सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना। #MBL #SmartBank #mbldigital #LoktantraDiwas

जनताको संघर्ष र बलिदानले ल्याएको लोकतन्त्रको १९औं दिवसमा सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना।

#MBL #SmartBank #mbldigital #LoktantraDiwas
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

बैसाख १२, २०७२ साल मध्यान्ह १२ बजे गएको महाभूकम्पलाई आज दस वर्ष पुरा भएको छ। #MBL #SmartBank #mbldigital #EarthquakeRemeberance

बैसाख १२, २०७२ साल मध्यान्ह १२ बजे गएको महाभूकम्पलाई आज दस वर्ष पुरा भएको छ।

#MBL #SmartBank #mbldigital #EarthquakeRemeberance
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

निस्वार्थ स्नेह र निसन्देह समर्पणको प्रतीक, सम्पूर्ण आमाहरूलाई आमाको मुख हेर्ने दिन अथवा मातातीर्थ औंसीको हार्दिक शुभकामना। #MBL #SmartBank #mbldigital #MothersDay #MataTirthaAusi

निस्वार्थ स्नेह र निसन्देह समर्पणको प्रतीक, सम्पूर्ण आमाहरूलाई आमाको मुख हेर्ने दिन अथवा मातातीर्थ औंसीको हार्दिक शुभकामना।

#MBL #SmartBank #mbldigital #MothersDay #MataTirthaAusi
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

देश तथा विदेशमा रही कर्म गर्ने सम्पूर्ण कर्मशिप श्रमिकहरुमा माछापुच्छ्रे बैंक कृतज्ञताका साथै अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #MayDay #InternationalLaborDay

देश तथा विदेशमा रही कर्म गर्ने सम्पूर्ण कर्मशिप श्रमिकहरुमा माछापुच्छ्रे बैंक कृतज्ञताका साथै अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछ।
#MBL #SmartBank #mbldigital #MayDay #InternationalLaborDay
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

Malaysia मा बस्नुहुने सम्पूर्ण नेपालीले CBL Money Transfer मार्फत MBL REMIT गरी स्वदेशमा आफ्नो परिवार, प्रियजनलाई सुरक्षित पैसा पठाउन सक्नुहुनेछ।थप जानकारीका लागि: machbank.com/service/remitt… #SmartBank #mbldigital #MBLRemit #Remittance #MalaysiaToNepal

Malaysia मा बस्नुहुने सम्पूर्ण नेपालीले CBL Money Transfer मार्फत MBL REMIT गरी स्वदेशमा आफ्नो परिवार, प्रियजनलाई सुरक्षित पैसा पठाउन सक्नुहुनेछ।थप जानकारीका लागि: machbank.com/service/remitt… #SmartBank #mbldigital #MBLRemit #Remittance #MalaysiaToNepal
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

Kuwait मा बस्नुहुने सम्पूर्ण नेपालीले Al Muzaini मार्फत MBL REMIT गरी स्वदेशमा आफ्नो परिवार, प्रियजनलाई सुरक्षित पैसा पठाउन सक्नुहुन्छ । #MBL #SmartBank #mbldigital #MBLRemit #Remittance #KuwaitToNepal

Kuwait मा बस्नुहुने सम्पूर्ण नेपालीले Al Muzaini मार्फत MBL REMIT गरी स्वदेशमा आफ्नो परिवार, प्रियजनलाई सुरक्षित पैसा पठाउन सक्नुहुन्छ ।
#MBL #SmartBank #mbldigital #MBLRemit #Remittance #KuwaitToNepal
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

माछापुच्छ्रे बैंक किराँत समुदायको महान पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायका साथै किराँत समुदायका दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #UbhauliParva

माछापुच्छ्रे बैंक किराँत समुदायको महान पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायका साथै किराँत समुदायका दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

#MBL #SmartBank #mbldigital #UbhauliParva
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

माछापुच्छ्रे बैंक सम्पूर्ण बुद्ध धर्मावलम्बीहरूमा बुद्ध जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछ। बुद्धका उपदेशहरूले हामीलाई शान्ति, सद्भाव र आत्मज्ञानको मार्गमा अघि बढ्न प्रेरित गरून्। #MBL #SmartBank #mbldigital #BuddhaJayanti

माछापुच्छ्रे बैंक सम्पूर्ण बुद्ध धर्मावलम्बीहरूमा बुद्ध जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछ। बुद्धका उपदेशहरूले हामीलाई शान्ति, सद्भाव र आत्मज्ञानको मार्गमा अघि बढ्न प्रेरित गरून्।

#MBL #SmartBank #mbldigital #BuddhaJayanti
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

Celebrate 25 Years of MBL !!!! Get your MBL Credit Card today with Free Joining Fee and Free 5-Year Subscription Fee. *Apply Now: machbank.com/online-credit #SmartBank #MBL #MBLCreditCard #25YearsOfTransformation #CelebrateWithMBL

Celebrate 25 Years of MBL !!!!
Get your MBL Credit Card today with Free Joining Fee and Free 5-Year Subscription Fee.
*Apply Now: machbank.com/online-credit

#SmartBank #MBL #MBLCreditCard #25YearsOfTransformation #CelebrateWithMBL
माछापुच्छ्रे बैंक (@machbankltd) 's Twitter Profile Photo

Celebrate MBL’s 25 Years !!! Get 5 years of service through MBL M-Smart just for Rs. 125! Open a new account and become part of the M-Smart family. *Valid for Limited period! *Download Now: onelink.to/2nfh6z #MBL #SmartBank #mbldigital #25YearsOfTransformation

Celebrate MBL’s 25 Years !!!
Get 5 years of service through MBL M-Smart just for Rs. 125!
Open a new account and become part of the M-Smart family.
*Valid for Limited period!
*Download Now: onelink.to/2nfh6z

#MBL #SmartBank #mbldigital #25YearsOfTransformation