दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile
दोस्रो दर्जाकी LUNA

@luni_ba

You may say I'm a dreamer (I'm not the only one) ✨✨✨ ♀️#RageAgainstRape She/her

ID: 196277936

linkhttp://lunaaina.blogspot.com calendar_today28-09-2010 19:08:39

77,77K Tweet

16,16K Followers

800 Following

दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

‘हामी ती महिला हौं, जसको बारेमा पुरुषहरूले चेतावनी दिन्छन्।‘ onlinekhabar.com/2025/07/172293…

Dwarika Thebe (@dwarikathebe) 's Twitter Profile Photo

केहीदिन अगाडी narayan wagle सरले युवालाई कृषिमा कसरी फर्काउने भनेर प्रश्न राख्नुभो।तर मलाई चै कृषिमा लागिरहेका युवालाई कसरी अडाउने भन्ने प्रश्नले घच्घचाउछ।हामीले यो २ बर्षमा युवा कृषकहरूको उत्पादन नौनी ल्याएर बेच्दा हामीले गाउँमा करिब २० लाख‌ जति पठाएछौं।यो हाम्रो सानो प्रयास हो।

केहीदिन अगाडी <a href="/narayanwagle/">narayan wagle</a> सरले युवालाई कृषिमा कसरी फर्काउने भनेर प्रश्न राख्नुभो।तर मलाई चै कृषिमा लागिरहेका युवालाई कसरी अडाउने भन्ने प्रश्नले घच्घचाउछ।हामीले यो २ बर्षमा युवा कृषकहरूको उत्पादन नौनी ल्याएर बेच्दा हामीले गाउँमा करिब २० लाख‌ जति पठाएछौं।यो हाम्रो सानो प्रयास हो।
दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

समाज पुरुषले गरेको गल्तीलाई गल्ती मान्दैन तर महिलाले गल्ती नै नगर्दा पनि जीवन सकाउनतिर लाग्छ !! ekantipur.com/entertainment/…

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ – Online Khabar onlinekhabar.com/2025/07/172673…

दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

मोरङको जिल्ला अदालतले नाबालिका भतिजीको बलात्कारपछि हत्या गरेको आरोपमा २२ वर्षीय अनिश सरदारलाई आजीवन कैद सजाय सुनाएको छ। onlinekhabar.com/2025/07/172736…

दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

‘आउनुस् लाईन बसौं’ भन्ने ड्रेन्ड छ कि छैन आजकल ? #askingforfriend 😝😝

‘आउनुस् लाईन बसौं’ भन्ने ड्रेन्ड छ कि छैन आजकल ? #askingforfriend 😝😝
दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

यसरी हो कानून बनाउनें।। बिस्तारै महिलाले पढ्न, घुम्न, जागिर खान, भोट दिन, बोल्न, घुम्टो नओढी बस्न, मनलागे जति सास फेर्न नसक्ने कानून बनाए ढुक्क हुन्छ!! नरहे बाँस न बजे बाँसुरी !! 🤮🤮🤬🤬

यसरी हो कानून बनाउनें।। 
बिस्तारै महिलाले पढ्न, घुम्न, जागिर खान, भोट दिन, बोल्न, घुम्टो नओढी बस्न, मनलागे जति सास फेर्न नसक्ने कानून बनाए ढुक्क हुन्छ!! नरहे बाँस न बजे बाँसुरी !! 🤮🤮🤬🤬
Ujjwal (@ujjwal_999) 's Twitter Profile Photo

जे पर्ला पर्ला भनेर लागियो Youtube तिर ! चल्तिको भन्दा अलि फरक कन्टेन आउनेछ ! यसो subscribe गर्दिँदै गर्नुहोला !! chiyapani youtu.be/kRKnpgdvLiQ?si…

दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

यो पुरै सुन्न आँट आएन, एउटा बाउले आफ्नु बच्चालाई यतिसम्म गर्ने आँट गर्छन् 🤮🤮🤬🤬 आफूमाथि आफ्नै मान्छेको यौनहिंसाको कुरा सुनाउन ठूलो साहस चाहिन्छ!thank you for sharing MY STORY: SURVIVING SEXUAL ABUSE BY MY FATHER AND BROTHER-IN-LAW FROM 9 . youtu.be/ULxFE4jqP2U?si… via YouTube

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

मै मरी जाउँला, जीवन छोटो छ… #amritgurung #nepathyaband Amrit Gurung NEPATHYA Devendra R Bhattarai नेपथ्य ब्यान्डका मियो अमृत गुरुङसँगको कुराकानी उकालोमा। Subscribe: youtube.com/@ukaalonews

दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

मेरो महत्वाकाङ्क्षी योजना हेर्नुस्, पानीमा जरा हालेको रवर प्लान्टको पातलाई माटोमा रोपेर रुख बनाउने प्रयासमा छु😂😂🙈🙈

मेरो महत्वाकाङ्क्षी योजना हेर्नुस्, पानीमा जरा हालेको रवर प्लान्टको पातलाई माटोमा रोपेर रुख बनाउने प्रयासमा छु😂😂🙈🙈
दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

मन नमिल्दैमा अर्को महिलासँग सम्बन्ध बनाउँदै जाने पुरुषका लागि मन मिल्ने महिलाको संख्याको सीमा कति हो ? आफ्नो जीवनकालमा एक नेपाली पुरुषको ‘मन’ कति जना महिलासँग नमिल्ने हो वा कति जनासँग मिल्दै जाने हो ? ekantipur.com/opinion/2025/0…

Ankala Baram (@ankalabaram89) 's Twitter Profile Photo

जंगली जस्तै हुन्छन् कोही त जति भए पनि नपुग्ने वा मन नमिल्ने, महिला मात्रै हो घरमा एक जना संग रुने धुने कुर्दै बस्नु पर्ने पुरुष हरु विवाह पछि अगी जति बेला पनि स्वतन्त्र नै छन्।

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

मलाई…आमासँग घर फर्किएको याद छ . धेरै कुरा अब सम्झिन्नँ म सानो थिएँ, धेरै सानो . धेरैधेरै धन्यवाद- संकलक,अनुवादक, प्रेरित(कवि) र वाचक Jugal Bhurtel दाजु ! मैंले यो कवितामा पनि धेरै कुरा सम्झिन, केवल सम्झिएँ- 'आमाको हात र त्यो हातको न्यानो !' दोस्रो दर्जाकी LUNA * youtu.be/qRGgXsSxf2g *

मलाई…आमासँग
घर फर्किएको याद छ
.
धेरै कुरा अब सम्झिन्नँ
म सानो थिएँ, धेरै सानो
.
धेरैधेरै धन्यवाद- संकलक,अनुवादक, प्रेरित(कवि) र वाचक <a href="/JugalBhurtel/">Jugal Bhurtel</a> दाजु  !
मैंले यो कवितामा पनि धेरै कुरा सम्झिन, केवल सम्झिएँ- 'आमाको हात र त्यो हातको न्यानो !' <a href="/luni_ba/">दोस्रो दर्जाकी LUNA</a> 
*
youtu.be/qRGgXsSxf2g
*
Neha (@neharaysays) 's Twitter Profile Photo

#RajendraKhadgi can brag about beating his wife (to the point she fainted), on TV during an interview with a young, woman anchor in 2025 and some of you still asking us why we need feminism? #Nepal

चैतन्यमणि कुइंकेल (“राजा”) (@tirimiridai) 's Twitter Profile Photo

आज वर्षौं पछी रक्षा बन्धनमा नाडी खाली छ । स्नान गरेर बहिनीबाट राखी लगाउन बसेको थिएँ, बहिनीले गह भरी आशूँ राखेर भनी “दाई, हजुर मेरो दाई, तर राष्ट्र कै दाई रबी दाईको नाड़ी खाली छ, मलाई रबी दाईले न्याय नपाइनजेल केही मनाउनै मन छैन।” बहिनीलाई अंगालो हालें, दुई थोपा आशूँ तुरुक्क चुहाएँ

दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

अनि रवीजी को पुत्लामा राखी बाँधेर हुनें चै के रैछ ?? #askingforafriend 🫢🫢😝😝

Laxmi Neupane 😷 (@lneupane) 's Twitter Profile Photo

दैलेखमा तीजको नाच हेरेर फर्किरहेकी बालिका बलात्कृत l १२ वर्षीया बालिकालाई ढुङ्गाले हान्दै लखेटी–लखेटी नियन्त्रणमा लिएर बलात्कार गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। त्यसै भनेका होइनन् काटेर नुन खोर्सानी दल्ने कानुन चाहियो भनेर !😡onlinekhabar.com/2025/08/173950…