Luminous (@luminous037) 's Twitter Profile
Luminous

@luminous037

bestchange.com/?p=1084635
जति पनि ट्विट छन सबै काल्पनिक हुन कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछन
bestchange.com/?p=1084635

ID: 858577838521409536

calendar_today30-04-2017 07:04:43

10,10K Tweet

1,1K Followers

1,1K Following

Luminous (@luminous037) 's Twitter Profile Photo

केपि ढुंगाना स्वतन्त्र पत्रकार हुन कि पार्टीको बाट परिचालित? रबिको बारेमा एकोहोरो लागि परेको देख्छु त....

CIN (@cinkhabar) 's Twitter Profile Photo

उत्तर मिलाउनुहोस्, पुरस्कार जित्नुहोस् : उत्तर मिलाउनेमध्ये ५ जनाले पाउनुहुनेछ लेखक तथा पत्रकार रामकृष्ण भण्डारीकाे हस्ताक्षरसहितको पुस्तक 'सत्ता संघर्ष' Sangri~La Books Mani Sharma

उत्तर मिलाउनुहोस्, पुरस्कार जित्नुहोस् : उत्तर मिलाउनेमध्ये ५ जनाले पाउनुहुनेछ लेखक तथा पत्रकार रामकृष्ण भण्डारीकाे हस्ताक्षरसहितको पुस्तक 'सत्ता संघर्ष' <a href="/SangrilaBooks/">Sangri~La Books</a> <a href="/ManiWrites/">Mani Sharma</a>
Luminous (@luminous037) 's Twitter Profile Photo

आज एकदिन मात्र भए पनि टोपी लगाउने पर्व राष्ट्रिय टोपी दिवसको शुभकामना....

Luminous (@luminous037) 's Twitter Profile Photo

जहाजहरु कहिले पुराना हुँदैनन् रे पुर्व माहाप्रबन्धकले भन्नू भाको, थोत्रो र कवाडी चिजलाइ old is gold भन्नू त अबश्य पनि हुँदैन नी होइन र??

Luminous (@luminous037) 's Twitter Profile Photo

उपप्रधानमन्त्रीहरुको कलब्रेक खेल्न टिम पुगेछ।

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

टर्कीको भुईचालोमा परेर १४ घन्टा पछि सकुशल उद्धार गरिएको एक बालिका ।

Luminous (@luminous037) 's Twitter Profile Photo

नेपालमा बिकासको रोल मोडल ब्राण्ड . अरु सब समय बर्बाद बनाउने गफ मात्र हुन..😂

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

बुझ्नेले बुझेर मनमा सजाएकै छन ,चिन्नेले चिनेर आफ्नो जिउने आधार बनाएकै छन,एकदुई जनाले नराम्रो भन्दैमा केही फरक पर्नेवाला छैन मलाई 🙄😞😖

Luminous (@luminous037) 's Twitter Profile Photo

पृय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ... भौतिक शरीर नभए पनियो आवाज सधैं बाँचिरहने छ, गुन्जिरहने छ। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमिल्सिना ..

Luminous (@luminous037) 's Twitter Profile Photo

I just voted on the new #SweatWallet DAO proposal 🔥 Should unclaimed #SWEAT TGE tokens be burned or kept? Make your SWEAT💧 vote count 👇 wallet.sweateconomy.com/vote/1exqy12qrN

Luminous (@luminous037) 's Twitter Profile Photo

The DAO Vote is live! Burn Unclaimed #SWEAT TGE Token Allocations? 🔥 We’re estimating over 500M $SWEAT could be burned 👀 Make your vote count 👇 x.com/SweatEconomy/s…