LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile
LP Sanwa Limbu

@lpsanwalimbu

सदस्य- प्रतिनिधि सभा, झापा -४ | पुर्व अध्यक्ष- नेपाल उद्योग तथा व्यवसायी महासंघ

ID: 1680132018703593473

linkhttps://www.lpsanwa.com/ calendar_today15-07-2023 08:28:38

186 Tweet

371 Followers

214 Following

LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

मदन आश्रित स्मृति कार्यक्रम .... । मदन नगर बल्खु, काठमाडौं । २०८२-०२-०३... ।

मदन आश्रित स्मृति कार्यक्रम .... ।
मदन नगर बल्खु, काठमाडौं ।
२०८२-०२-०३... ।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

प्रतिनिधिसभाको शून्य समयमा नेपाल सुनचाँदी व्यबसायीको समस्या राख्दै

LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

भुमि सम्बन्धि केहि नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक माथी आफ्नो सुझाव राख्दै । २०८२-०२-०६ ।।

LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

गणतन्त्र उत्सव र्‍याली । २०८२-०२-१५_ भृकुटी मण्डप ।।

गणतन्त्र उत्सव र्‍याली । 
२०८२-०२-१५_ भृकुटी मण्डप ।।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

आज रोपेको तुलसीले वर्षभरि हामी सबैको खुशीयाली र प्रगतिको रक्षा गरुन् । निर्जला एकादशीको शुभकामना ।

आज रोपेको तुलसीले वर्षभरि हामी सबैको खुशीयाली र प्रगतिको रक्षा गरुन् । निर्जला एकादशीको शुभकामना ।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

समृद्धिको यात्रामा उर्जा उत्पादन अभियानमा हामी .... । झापा इनर्जी लिमिटेड । सिबसताशी - ४, सालमारा, झापा । 10 मेगावाट सोलर पावर प्रोजेक्ट । सिलन्यास - संविधान सभा अध्यक्ष - सम्माननिय सुबास चन्द्र नेम्वाङ । मिति - २०७७-०८-२८.. । उद्घाटन - सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि

समृद्धिको यात्रामा 
उर्जा उत्पादन अभियानमा हामी .... ।
झापा इनर्जी लिमिटेड ।
सिबसताशी - ४, सालमारा, झापा ।
10 मेगावाट सोलर पावर प्रोजेक्ट ।

सिलन्यास - संविधान सभा अध्यक्ष  - सम्माननिय सुबास चन्द्र नेम्वाङ ।
मिति - २०७७-०८-२८.. ।

उद्घाटन - सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

समृद्धिको यात्रामा उर्जा उत्पादन अभियानमा हामी .... । झापा इनर्जी लिमिटेड । शिवसताक्षी - ४, सालमारा, झापा । 10 मेगावाट सोलर पावर प्रोजेक्ट । सिलान्यास - संविधान सभा अध्यक्ष - सम्माननिय सुबास चन्द्र नेम्वाङ । मिति - २०७७-०८-२८ उद्घाटन - सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ।

समृद्धिको यात्रामा 
उर्जा उत्पादन अभियानमा हामी .... ।
झापा इनर्जी लिमिटेड ।
शिवसताक्षी - ४, सालमारा, झापा ।
10 मेगावाट सोलर पावर प्रोजेक्ट ।

सिलान्यास - संविधान सभा अध्यक्ष  - सम्माननिय सुबास चन्द्र नेम्वाङ ।
मिति - २०७७-०८-२८

उद्घाटन - सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

‘संसदमा म’#11: संसद जे पनि बोलेर स्टन्ट गर्ने ठाउँ होइन | नयाँ माननीयले संसद बुझेनन् youtube.com/watch?v=h600zR…

LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूलाई झापा आगमनको क्रममा स्वागत गर्दै । २०८२-०३-२८_भद्रपुर विमानस्थल, झापा ।

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूलाई झापा आगमनको क्रममा  स्वागत गर्दै ।
२०८२-०३-२८_भद्रपुर विमानस्थल, झापा ।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्युको बाहुलिबाट कनकाई नगरमा वर्षौं देखि रहनु भएका भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण शुभारम्भ कार्यक्रम ...।।। मिति - २०८२-३-२८...।।। स्थान - वाणिज्य हल, सुरुङ्गा, झापा...।।।

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्युको बाहुलिबाट कनकाई नगरमा वर्षौं देखि रहनु भएका भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण शुभारम्भ कार्यक्रम ...।।।
मिति - २०८२-३-२८...।।।
स्थान - वाणिज्य हल, सुरुङ्गा, झापा...।।।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

वर्तमान समयमा ओलीबाहेकका सम्भावित अध्यक्षीय उम्मेदवारहरू अहिले खोज्नु पर्छ जस्तो लाग्दैन । अहिलेको विषम परिस्थितिलाई हाँक्न सक्ने हक्की नेता ओलीबाहेक अर्को हुन सक्ने अवस्था पनि छैन । #KPOli #LPSanwa ratopati.com/story/501880/f…

LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

नाग पञ्चमी २०८२ को सुखद् अवसरमा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली हरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दिघार्यु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु!

जनै पूर्णिमा/रक्षा बन्धन/क्वाति खाने दिन/पूर्णिमा व्रत/ऋषितर्पणी/संस्कृत दिवस आदिको सबैमा शुभकामना

जनै पूर्णिमा/रक्षा बन्धन/क्वाति खाने दिन/पूर्णिमा व्रत/ऋषितर्पणी/संस्कृत दिवस आदिको सबैमा शुभकामना
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

पाथीभरा माता मन्दिर परिवारसँग भेटघाट । २०८२-०४-२६.. । ठग बस्ती, सिबसताशी -६, झापा।

पाथीभरा माता मन्दिर परिवारसँग भेटघाट । 
२०८२-०४-२६.. ।
ठग बस्ती, सिबसताशी -६, झापा।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

सम्पूर्णमा शुभबिहानी...। पछाडिको दृश्य... पाख्रीबास..। हिलेबाट....। धनकुटा। २०८२-०४-२८...।

सम्पूर्णमा शुभबिहानी...।
पछाडिको दृश्य... पाख्रीबास..।
हिलेबाट....।
धनकुटा।
२०८२-०४-२८...।
LP Sanwa Limbu (@lpsanwalimbu) 's Twitter Profile Photo

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना !!! 🙏🙏🙏

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना !!! 🙏🙏🙏