भुन्टी  डल्ली ✌✌✌ (@logout999) 's Twitter Profile
भुन्टी डल्ली ✌✌✌

@logout999

ट्विट भन्डार @logout9999 घुमौ
फनफन्ती

ID: 3055358489

calendar_today23-02-2015 09:56:43

32,32K Tweet

8,8K Followers

2,2K Following

भुन्टी  डल्ली ✌✌✌ (@logout999) 's Twitter Profile Photo

सम्झनाका तरेलीमा लोलाएका आखाँहरु कल्पनाका परेलीमा निस्ताएका भाकाहरु कतै कुल्चिए,कतै बिलाए त कतै भासिए चेतनाका लहरीमा गुम्सिएका भाषाहरु ।।।

भुन्टी  डल्ली ✌✌✌ (@logout999) 's Twitter Profile Photo

स्वास चले पनि जिउन गाह्रो भयो प्यास लागे पनि पिउन गाह्रो भयो अतितका ज्वाला भित्रि मनमा दन्किएसि फाटिएका मन पनि सिउन गाह्रो भयो ।।।

भुन्टी  डल्ली ✌✌✌ (@logout999) 's Twitter Profile Photo

जब जीवनले तपाईंलाई रुलाउन सयौं कारणहरू दिन्छन, तब जीवनलाइ देखाउनुहोस् कि तपाईसँग हाँस्नका लागि हजार कारणहरू छन्।

भुन्टी  डल्ली ✌✌✌ (@logout999) 's Twitter Profile Photo

आगोको राप भन्दा मनको राप कयौ गुणा तातो हुन्छ किनकि आगोको रापले बाहिरि शरिर जलाउछ भने मनको राप दन्किएपछि भित्री अंगहरु छियाछिया भैसक्या हुनेछन ।

भुन्टी  डल्ली ✌✌✌ (@logout999) 's Twitter Profile Photo

चुपचाप झ्यालबाट संसार चिहाउनेलाई केथा स्वयं बाहिरी संसारमै रमाउनुको मज्जा, मुर्तिलाइ गुहार माग्नेलाइ केथा स्वयं मान्छे त आधा सालिक भएको बेला ।