The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile
The (तरेबा )🦂

@limbu_taraba

यात्रा रहेछ जिन्दगी.......

ID: 2365864936

linkhttp://www.xaina.com calendar_today25-02-2014 23:02:33

71,71K Tweet

6,6K Followers

644 Following

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

के देशमा साथीहरुले भनेको जस्तै अराजकता नै भईरहेको छ त ???

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

यो गाउँमा अचेल के चल्दैछ ? यो गाउँका मान्छे के गर्दै छन ? कता बसाई सरे कि ? यहि छन ।😁

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

माता तिर्थ अौंसीको शुभ कामना सबै अामाहरुलाई।🙏🙏🙏

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

यो गाउँ अचेल बिरानो लाग्छ पुराना साथीहरु हराए नयाँहरु सग कुरो मिल्दैन , के गर्ने होला यार 😂😂 फेरि उता टिकटकले बिछ्ट्टै भुलाई दियो ।

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

हाम्री झुमा दिदीको काफ्ले र काफ्लेनी त यहाँ पो पुगेछन त गाउँ भरि खोज्दा भेटिएन। किन भनेको त 😂🤣

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

पुर्ण समर्थन छ , तर।रास्वपा जस्तो नहुनु दलिय प्रभावमा परेर सेलाएर नजानु ।

Z पुस्ताको नाममा धमिलो पानीमा माछा मार्ने काम भयो खासमा यो नहुनु पर्थ्यो देशको सम्पति स्वाहा पारियो अब बनाउन बर्षौ लाग्छ ,अनि देशलाई अन्तर्राष्ट्रिय चलखेल गर्ने थलो बनाईयो ।

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

पुराना नेताहरुलाई सत्ताच्युत त गर्यौ जेएन जी यो राम्रो कुरा हो। सग सगै सरकारी सम्पत्ति देशलाई पनि खरानी बनायौ सार्वजनिक सम्पति तहस नहस भयो ।ईतिहास मेटीयो बर्षौ पुारनो दस्तावेजहरु जले ।।

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

यो सिलाम साक्मा त ट्रेलर मात्रै हो , अलि दिन, समय पर्खनुस ढोल ,झ्याम्टा, च्याब्रुङ, चिण्डो अरु के के हो के सबै झुन्ड्याएर हिड्छन त्यो बेला अादि बासी जनजाति राई लिम्बू दाजुभाई हरु चाहिँ बहुलाएर नहिड्नु ल 🤣🤣🤣🤣🤣