Lil Prakash Chand (@lilprakash) 's Twitter Profile
Lil Prakash Chand

@lilprakash

Nepali linguistic & literature| Psychology & counseling | Communication and journalism | Tweets are personal

ID: 563412945

linkhttps://www.youtube.com/@sajhathalo calendar_today26-04-2012 01:16:49

27,27K Tweet

4,4K Followers

595 Following

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

सर्पको टोकाइपछि मानिस किन बेहोस हुन्छ ? #hellomausam #cinkhabar youtu.be/Za0mMxQuIuo?si… via YouTube

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

के यो माया हो तिम्रो आँखाको गहिराइमा, म देख्छु अनन्तको सागर। तिमी मुस्कराउँदा फूल फुल्छन्, मेरो अँध्यारो जीवनमा उज्यालो छर्छौ। तिम्रो स्पर्शमा जादु छ, मेरो हरेक पीडा हराउँछ। तिम्रो साथमा समय रोकिन्छ, हरेक पल उत्सव बन्छ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

सिंहदरबारको गाडी हराउनुको कारण के होला ? सिंहदरबारको चाबी राम्रोसँग नराखेर हो कि । कहाँ छ चाबी ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

उपभोक्ता अदालतलाई कम्जोर बनाउने काम कसैले पनि गर्नु हुँदैन । कुनै सङ्गठन वा पार्टीका समर्थक, कार्यकर्तालाई खुसी पार्नका लागि होइन तर भूलचुक उक्त अदालतबाट भयो भने सच्याउँदै जानु नराम्रो होइन ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

घुसका लागि कर्मचारीलाई मात्रै कति गाली गर्नु । मन्त्रीकै खुलेआम कुरा आउन थाल्यो । लाग्छ एक दिन यो मुलुक यस्तै खानेहरूले निल्नेछन् ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

महिनावारी हँदा गरिने विभेदका कारण दिदीबहिनीहरू कतै बाघको आक्रमण, कतै सर्पको टोकाइमा त कतै हिंसामा परेका घटना दोहरिँदै आएका छन् । youtu.be/tC7IzVa3s9w

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

अब घुस डिल गर्ने भन्दा पनि नगर्ने मन्त्रीको खोजी गर्नु राम्रो होला ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

कागहरूको झगडाका यी ५ कारण थाहा पाउनुहोस् | Why do crows fight? | #animal... youtube.com/shorts/2rI_UwZ… via YouTube

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

पूर्व राष्ट्रपति राजनीतिमा फर्कने वा नफर्कने भन्ने बारेमा राजनीतिक दल होइन कि कुनै विधि बनाएर आवश्यक निर्णय लिएको राम्रो । पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन एमालेले रोक्यो तर नेकपा माओवादी केन्द्रले रोकेन।

CIN (@cinkhabar) 's Twitter Profile Photo

अपाङ्गता अधिकार कार्यान्वयनको अवस्था बारे संसदीय समितिबाट अनुगमन हुने cinkhabar.com/detail/5155

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

आगत वा विगत मीठो र नमीठो यादहरूको मिश्रण हो । विगत बिर्सन थालेउ भने यो बुझ्नु कि तिम्रो मस्तिष्क हिजोआजका मीठा यादहरूले भरिन थालेका छन् ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

हिजोआजका समाचार सुन्दा लाग्छः हत्याराहरू मान्छे मार्न प्रतिस्पर्धा गरिरहेका छन् । समाचार पढ्दा लाग्छः पत्रकारहरू मान्छे मार्ने तरिका लेख्दै छन् ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

हृदयन्द्रले मन लाग्यो भ्लग बनाए । उनीसँग पैसा थियो होला र खर्च गरे । यसमा अरुले टाउको दुखाउनु किन । सामान्य नागरिक भएर बस भन्ने अनि भ्लग बनाउन पनि नदिने यो कस्तो चलन ।

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

तिमी जस्तै कोमल मनको हुन सकिएन । .............................................................

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

नेताहरूले सर्वोच्च, अख्तियारलगायतका संवैधानिक निकायको नाडीनसा छामेका कारण हामीले नचिन्या हो र ? भन्दिसके । अब कि सुधारका लागि कदम चाल्नुपर्‍यो कि अझ भद्रगोल तरिकाले अघि बढ्ने देखियो ।

CIN (@cinkhabar) 's Twitter Profile Photo

कालाजारको उपचार निशुल्क, सरकारले दिन्छ गाडी भाडा cinkhabar.com/detail/5210

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

प्रधानमन्त्रीको भारत भ्रमणको मुखमा भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने बारेमा एक सम्झौता गरे । यसको साइड इफेक्ट प्रमको भ्रमणमा के कति पर्छ देखिँदै जाला ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

ब्रिटिस इन्डियाको सर्वेयर जनरल अफिसले तयार पारेको सन् १८४६ को अर्को नक्सा भेटियो जसले बकाइदा लिपुलेक नेपालकै भएको प्रमाण जुटाउँछ । नक्साको पूर्ण रुपका लागि आधिकारिक व्यक्तिहरूले सम्पर्क गर्न सक्नु हुन्छ ।