C.B. Chand (@lcbchand12) 's Twitter Profile
C.B. Chand

@lcbchand12

Principal: Siddhartha Vidya Niketan
Campus Chief: Jaya Malika College
Dhangadhi-1,Kailali,Nepal.
Lions Clubs lnt'l DG 325N. 2022-023
MCC MD 325 Nepal (2023-24)

ID: 4203646634

calendar_today11-11-2015 17:37:10

190 Tweet

165 Followers

719 Following

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

यस्तो भए कस्तो राम्रो हुन्थ्यो 2ab काम extra हुने थियो ....

यस्तो भए कस्तो राम्रो हुन्थ्यो  2ab  काम extra हुने थियो ....
C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

विधुत उत्पादन गरेर भारत या अन्य देशमा निर्यात गर्नु भन्दा देश मै उधोग धन्दा खोल्ने वातावरण बनायो भने रोजगारी स्रिजना हुने, युवा जनशक्ति विदेश पलायनबाट रोकिने...

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

नेपाल सरकार, एक जनाले म निर्मला पन्तका बलात्कारीहरुलाई चिन्दछु, म त्यो घट्ना घट्दाको प्रतक्ष्य दर्शी हो, मलाई नेपाल सरकारले सुरक्षा दिने हो भने त्यो घट्नामा संलग्न तीन जना थिए तिनीहरूको नाम भन्छु भन्दै छ,खबर media मा viralभा छ!सोधपुछ गर्नु पर्दैन की के हो ? की दाल मे कुछ काला है?

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

पार्टीहरूका agenda के? २००७सम्म :- राणा हटाऊ २०४६सम्म:- पंचायत हटाऊ २०६३सम्म:- राजा हटाऊ २०७२सम्म:- संविधान बनाऊ २०७३ पछि ??? कर्मचारी सरुवा, प्रसासनीक कार्य आदि बाहेक या अरु केही छ?? देश बनाउने कुनै योजना या अरू केही छ? दलहरुसंग ???

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

मानिसले जतिसुकै युद्व गरे पनि प्रकृतिले आफ्नो सुन्दरता पस्किन छोडेको छैन्...कति सुन्दर...

मानिसले जतिसुकै युद्व गरे पनि प्रकृतिले आफ्नो सुन्दरता पस्किन छोडेको छैन्...कति सुन्दर...
C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

..... त्यसका नाममा नाटक चलाउनु हुँदैन।यो चाहिँ सत्य भन्नु भो PM साब।

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

व्यवस्था भन्दा व्यवस्थापक ठुला भएपछि कुनै पनि व्यवस्था काम नलाग्ने रहेछ।

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

जीवनमा एउटा यस्तो साथी बनाउने रहर थियो जो सगँ कुनै कुरा गर्दा पनि केहि सोच्नु नपरोस... तर सकिएन होउ यो मतलबी दुनियाँमा... "मनको बह कसैसँग नकह"

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

१. संघ र स्थानीय तह या संघ, प्रदेश र स्थानीय तह २. धर्म निरपेक्ष राष्ट्र या हिन्दुराष्ट्र ३. गणतन्त्र या राजसंस्था सहितको प्रजातन्त्र यी तीन वटामा जनमतसंग्रह गरेर यो कलहको अन्त चाँडै गर्नु पर्छ । भ्रष्टाचार र लुटपाट गर्नेका लागि कडा कानुन आवश्यक छ।

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

क्रुरता व्यक्ति अज्ञानताका कारणले गर्दछ। घृणा,दोष, ईर्ष्या,मोह,माया ...यी सबै अज्ञानताका सन्तान हुन्। ****** भगवान बुद्ध ******

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

राम्रो कुरा नराम्रो मान्छेको हातमा परे हुने यस्तै हो। देश !!! नेपालमा लोकतन्त्र ... गणतन्त्र ...

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

यो चोलामा गरेको कर्मको फल यै चोलामा भोग्नु पर्छ भन्थे हो रैछ ... Result of Black Monday 8th September 2025... Nepali Politician...

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

नेपालको वर्तमान संविधानबाट समानुपातिक, समाजवाद र संघियता यी तीन वटा शब्द हटाइ दिए धेरै राजनैतिक समस्याको समाधान हुनसक्छ।

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

प्रिय/अप्रिय नेताजीहरु, २/४ दर्जन सुरक्षाकर्मीहरुले घेरिएर हिड्नु पर्ने काम किन र कसका लागि गरेको ??? नेपाली जनताको लागि गरेको भए डराउनु पर्दैन अरु कसैको लागि गरेको भए त्यतै जाने त्यतै सुरक्षित भएर बस्ने !!!

C.B. Chand (@lcbchand12) 's Twitter Profile Photo

राजनीतिलाई जीवनभरि पेशा (जीविकोपार्जनको साधन) बनाउनेहरुको संसारभरि दुःखद अन्त भएको छ र हुनेछ।( प्राचीन कालदेखि हालसम्मको विश्व इतिहास पढ्दाको निचोड!!!)