Laxmi Prasad Jaisi (@laxmiprasadja12) 's Twitter Profile
Laxmi Prasad Jaisi

@laxmiprasadja12

l am a simple man.

ID: 1302643176344178688

calendar_today06-09-2020 16:22:19

371 Tweet

627 Followers

1,1K Following

Laxmi Prasad Jaisi (@laxmiprasadja12) 's Twitter Profile Photo

हे नेपाल का सर्वश्रेष्ठ माहान वैज्ञानिकहरू हो।यो कुरा जानीराख कि तपाई का निजि समस्या तपाई आफैले हलगर्नु पर्नेछ। सरकार बदलेर कुनै परिवर्तन हुदैन।यो ब्याबस्था हटायौ भने हामी धनी,हुनेछौ,सुखी हुनेछौ भन्ने धारणा गलत हो।जहिले पनि सरकारी सुविधा नेताहरूले नै पाउछन।सबै जनता नेता हुदैनन।

Laxmi Prasad Jaisi (@laxmiprasadja12) 's Twitter Profile Photo

हरेक त्यौहार मां रक्सी पीउने र आपसमा लड़ने नेपाली को बानी भैसकेको छ। जीवन जीउनका लागि विदेश मा इमानदार भयी काम गर्छौ।आपसमा मिलेर धनको नास नगरौ।

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

अल्क्ष्याई नलिनु उघि नरहनु निन्द्रा न धेरै लिनु कोहीसँग नडराउनु रिस कतै कहिले नउठ्ने हुनु शुभ विहानी 🙏🤗

Laxmi Prasad Jaisi (@laxmiprasadja12) 's Twitter Profile Photo

मनमानी बोल्ने,अपराधिक काम गर्ने र सबै दोष सरकारलाई दिने।