Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile
Advocate Kumar Jero

@kumarjero1

M.Phil/Ph.D scholar
(Lawyer & Politician)

ID: 1608656699266826240

calendar_today30-12-2022 02:50:59

66 Tweet

157 Followers

872 Following

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

मैले अर्थशास्त्र पढेको हो, दर्शनशास्त्र होइन।। #स्वर्णिम_वाग्ले

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

विद्यार्थी फेल भए । यसो भन्नु हाम्रो शैक्षिक प्रणालीको सबैभन्दा ठूलो भूल, भ्रम र लाचारी हो । खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु शिक्षक, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । विद्यार्थी परीक्षामा किन प्रश्नको सही उत्तर दिन सक्दैन? यसको समीक्षा हुनुपर्छ ।

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

नव वर्ष,२०८० सालको सुखद उपलक्ष्यमा, मेरा सम्पूर्ण मान्यजन महानुभाव मित्रहरूलाई, हृदय देखि नै अपार माया र सम्मानका साथ,शुभकामना !!! 🙏🙏

नव वर्ष,२०८० सालको सुखद उपलक्ष्यमा, मेरा सम्पूर्ण मान्यजन महानुभाव मित्रहरूलाई, हृदय देखि नै अपार माया र सम्मानका साथ,शुभकामना !!! 🙏🙏
Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

रुसको प्रधानमन्त्रीले न्यायलयबारे यसरी टिप्पणी गरेका छन्, न्यायाधीश भनेको झिंगा हो, एउटा पत्रीकाले फ्याट प्रहार गर्दा मर्छन, कर्मचारी कमिलाका ताति हुन् , एउटा मुठीमा पारे सकिन्छ तर बार(वकिल )बाघ हो, उसको गर्जन (बहस) संग सधैं सचेत रहनुपर्छ !

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

फेस्बुक एक्कासि नचल्ने भएपछि hack भएछ भनेको होइन पो रहेछ।

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

अबको आवश्यकता प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, स्थानीय तहका निर्वाचन स्वतन्त्र हुनुपर्छ ।

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

आचार्य कृष्ण दमाई ज्यू ! हजुरलाई दमाई कसले, कुन धर्मले र कुन शास्त्रले बनाएको हो ? संस्कृत पढेर आचार्य पास गरेको भरमा कृष्ण दमाई माथी थोपरिएका विभेद अन्त्य हुनेछ त ?

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

गलत र खराब क्रियाकलापले ज्ञानको गिरावट आउँछ भने अभाव, अज्ञानता र ज्ञानको कमिले मानिसले गलत र खराब क्रियाकलाप गर्दछ । यसो हुँदा पहिलो प्राथमिकता भनेको अभाव र अज्ञानता हटाउदै ज्ञान बढाउनका लागि अवसरको बाटो खुल्ला राख्नुपर्छ ।

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

विधिको शासनको वकालत गर्नेहरूसङ झनै नैतिकताको खडेरी लागेको देखियो। सर्वप्रथम राजनीति दल भनेको lawful institution पनि हो भनेर जानकार सम्बन्धित पार्टीलाई हुनुपर्छ । कानुन बनाउने देखि कार्यान्वयन गर्ने दायित्व समेत राजनीति पार्टीको पनि जिम्मेवार हुन्छ हुनुपर्छ।

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

कानुनले भिडलाई देख्दा पनि देख्दैन, चिन्दा पनि चिन्दैन, मात्र प्रमाण देख्दछ र चिन्दछ, विधिको शासन परिपालन गर्ने मुलुकमा हामी पनि त्यसैमा विश्वास गर्दछौं ।

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

१७ बर्षे छोरा युकेश राईलाई बचाउन बुबाले अपिल गरिरहेको अवस्थामा सकेको सबैले सहयोग गर्न विनम्र अनुरोध गर्दछु🙏 facebook.com/61578190425134…

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

The barbaric attack by the United States of America on Venezuela and the capture of its president and his wife is a naked attack on the sovereignty and geographical integrity of an independent country. It is a direct violation of the United Nations Charter and international law.

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

थुनामा राखेर अनुसन्धान गर्ने या धरौटीमा छोड्ने यी अदालतको सामान्य कार्यविधि भित्र पर्ने कुरालाई मिडियामा ल्याउन कति जाहेज छ ?? यसलाई उसलाई यति दिन उति दिने म्याद थप गरिएको छ, यो कुनै अनौठो प्रक्रिया हो ?

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

पुरानाले बालुवाटारको जग्गा फिर्ता गर्दा उन्मुक्ति, नयाँले ताल वरिपरि अतिक्रमण गरेको जग्गा राज्यलाई फिर्तै गर्ने रे ! यी दुवैको फरक ???

Advocate Kumar Jero (@kumarjero1) 's Twitter Profile Photo

इरानी नागरिकबाट सिकौ, हामीमा फरक, इरानी देशको निम्ति मर्न एक ठाँउमा तयार छन् हामी देशलाई दाउमा राखेर सत्तामा पुग्न मर्न तयार छौ ।