Kamal Thapa (@ktnepal) 's Twitter Profile
Kamal Thapa

@ktnepal

Chairman RPP Nepal,
Former Deputy Prime Minister of Nepal

ID: 1200433244

calendar_today20-02-2013 10:35:48

10,10K Tweet

807,807K Followers

178 Following

Bandana Rana (@bandanarana2014) 's Twitter Profile Photo

अहंकार त्याग्न सक्नेको कद संधै अग्लो हुन्छ 👍 #बन्दनाराणा🧏‍♀️

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भए बमोजिम विद्युत् खरिदमा ‘टेक एन्ड पे’सम्बन्धी प्रावधान कायम गर्ने सरकारको निर्णय अव्यवहारिक र अदूरदर्शि छ। भर्खरै गति लिन लागेको उर्जा बिकासको क्षेत्रलाई यसले नकारात्मक प्रभाव पार्छ।यो निर्णयमा पुनर्विचार गर्न सरकारसँग राप्रपा नेपाल माग गर्दछ

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

धर्मनिरपेक्षता र गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : बर्तौला nepalkhabar.com/politics/24105…

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली! दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

समय मै उपचार गरे, चाँडै निको हुने, नभए दु:ख पाईन्छ... facebook.com/KamalThapaOffi…

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

बागमती टेलिभिजनको लोकप्रिय कार्यक्रम 'कोर ईस्यु' को यो अन्तर्वार्ता मलाई निकै मन परेको छ। समय मिलाएर हेरिदिनु भए आभारी हुनेछु।facebook.com/share/v/16ie6R…

उज्वल पाेखरेल (@pokhrelujwel) 's Twitter Profile Photo

राप्रपा नेपाल क्षेत्र नम्बर १ काे क्षेत्रीय बैठक अाज सम्पन्न भएको छ । बैठकले संयुक्त जनअान्दाेलनकाे समिक्षा तथा अागामि कार्यक्रमकाे बिषयमा साउन १० गते शुक्रबार ( क्षेत्र नम्बर १ स्तरीय बृहत् अन्तरक्रिया तथा भेला ) अायाेजना गर्ने निर्णय गरेकाे छ ।

राप्रपा नेपाल क्षेत्र नम्बर १ काे क्षेत्रीय बैठक अाज सम्पन्न भएको छ । बैठकले संयुक्त जनअान्दाेलनकाे समिक्षा तथा अागामि कार्यक्रमकाे बिषयमा साउन १० गते शुक्रबार ( क्षेत्र नम्बर १ स्तरीय बृहत् अन्तरक्रिया तथा भेला ) अायाेजना गर्ने निर्णय गरेकाे छ ।
Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

राष्ट्रिय युवा मोर्चाको प्रशिक्षण उत्साहजनक रुपमा सम्पन्न। "भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दू अधिराज्य पुन:स्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुन: शुरुहुने आन्दोलन सफल पार्न कम्तीमा ५ हजार प्रतिबद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई आह्वान गर्दछ"

राष्ट्रिय युवा मोर्चाको प्रशिक्षण उत्साहजनक रुपमा सम्पन्न। 
"भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दू अधिराज्य पुन:स्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुन: शुरुहुने आन्दोलन सफल पार्न कम्तीमा ५ हजार प्रतिबद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई आह्वान गर्दछ"
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

केही समयपछि पुनः आन्दोलन सुरु हुन्छ : थापा nayapatrikadaily.com/news-details/1…

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कने घटनाक्रमले साझा अभिभावकको रुपमा राजसंस्थाको आवश्यकता र औचित्य फेरि प्रमाणित भएको छ। पार्टीको टिकट र पार्टीको भोटबाट निर्वाचित पार्टीको नेता सबैको साझा एवं राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक कदापि हुन सक्दैन

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

मानो रोपेर मुरी फलाउने असार १५ राष्ट्रिय धान दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामना

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय किसान संगठन नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न। कृषि प्रधान देश नेपालमा धान रोप्ने आधा समय बितिसक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाउनु बिडम्बनापुर्ण छ।कुनै बेला धान निर्यात गर्ने देश अहिले धानमा बिदेशीको भरपर्नु परेको छ।

राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय किसान संगठन नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न। 
कृषि प्रधान देश नेपालमा धान रोप्ने आधा समय बितिसक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाउनु बिडम्बनापुर्ण छ।कुनै बेला धान निर्यात गर्ने देश अहिले धानमा बिदेशीको भरपर्नु परेको छ।
Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली ! दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

राज्य व्यवस्था तथा सुशासन समितिद्वारा सर्वसम्मत रूपमा पारित भई प्रतिनिधि सभाले समेत स्वीकृत गरेको निजामती सेवा विधेयकको दफामा हेरफेर हुनु गम्भीर राजनीतिक एवं फौजदारी अपराध हो। सभामुखले यसबारेमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्दछ।

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

निजामती सेवा विधेयक जालसाजी काण्ड प्रथम दृष्टिमै: -राज्य व्यवस्था समितिका सभापति र सचिव जालसाजीका मुख्य पात्र हुन् -पढ्दै नपढी विधेयक पास गर्ने सांसदहरु पनि दोषी छन् -पुनर्विचार गर्नुको सट्टा राष्ट्रिय सभामा पठाउनुमा पनि सभामुख दोषी छन् सबैले कानुनको कठघरामा उभिनै पर्छ

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

एएफसी महिला एसियन कप- खेलमा हारजित स्वभाविक हो। उज्बेकिस्तानसँगको खेलमा नेपालको उच्चस्तरीय प्रदर्शनको हार्दिक प्रशंसा गर्दछु।नेपाली महिला फुटबल टिमका सम्पूर्ण खेलाडीहरूमा हार्दिक बधाई तथा सम्मान प्रकट गर्दछु।यसअघि लाओस् र श्रीलङ्का विरुद्धको खेलमा नेपालको प्रदर्शन गौरवपूर्ण रह्यो

एएफसी महिला एसियन कप-
खेलमा हारजित स्वभाविक हो। उज्बेकिस्तानसँगको खेलमा नेपालको उच्चस्तरीय प्रदर्शनको हार्दिक प्रशंसा गर्दछु।नेपाली महिला फुटबल टिमका सम्पूर्ण खेलाडीहरूमा हार्दिक बधाई तथा सम्मान प्रकट गर्दछु।यसअघि लाओस् र श्रीलङ्का विरुद्धको खेलमा नेपालको प्रदर्शन गौरवपूर्ण रह्यो
Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

७९औँ शुभ जन्मोत्सवको अवसरमा श्री ५ ज्ञानेन्द्रमा सुख शान्ति, दीर्घायु तथा शिघ्र गद्दि आरोहणको मङ्गलमय शुभकामना।

७९औँ शुभ जन्मोत्सवको अवसरमा श्री ५ ज्ञानेन्द्रमा सुख शान्ति, दीर्घायु तथा शिघ्र गद्दि आरोहणको मङ्गलमय शुभकामना।
Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

श्री ५ ज्ञानेन्द्रको शुभजन्मोत्सवको पावन अवसरमा मेरो र नाती सुभान्श थापाको भनाई ।