कृष्ण काले (@krishnach998) 's Twitter Profile
कृष्ण काले

@krishnach998

देस प्रेमी साहित्य प्रेमी
ट्विट काल्पनिक हुन
AB+ LM10,VK18
Dream NRB
भाग्यमा होइन कर्ममा बिस्वास राख्ने मान्छे

ID: 1496942581825036293

calendar_today24-02-2022 20:18:49

1,1K Tweet

302 Followers

456 Following

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

राजा न आउलान, राजतन्त्र न आउला तर सम्झना त आउँछ नि😀🇳🇵 पौष १४ होइन र आज???

राजा न आउलान, राजतन्त्र  न आउला  तर सम्झना त आउँछ नि😀🇳🇵
पौष १४ होइन र आज???
कृष्ण काले (@krishnach998) 's Twitter Profile Photo

तरकारी पकाउन अल्छी लागेको बेला चाउचाउ उमालेर त्यसैको झोलसङ भात स्याम्म मुछेर खान सक्नु पनि कला हो ।

कृष्ण काले (@krishnach998) 's Twitter Profile Photo

चारै तिर अमला कान्ड भनिराछन खासमा के रहिछ यो अमला कान्ड भन्या ??

कृष्ण काले (@krishnach998) 's Twitter Profile Photo

खासमा यिनी मास्टर मास्टरनिहरु किन आन्दोलन गरिराको छन । 10 to 4 को जागिर त्यो पनि घरपाइ मिलाइ मिलाइ गरेको छन अझै के पुगेन र उफ्रिराको होलान ।

कृष्ण काले (@krishnach998) 's Twitter Profile Photo

मातातिर्थ औसिको सुभकामना भन्दै दशैमा सङै खिचेको फोटो राखिराछन यार ।

कृष्ण काले (@krishnach998) 's Twitter Profile Photo

कमलपोखरी कति हुन कपल पनि बस्ने ठाउँ पनि छैन । सबै कपल मात्रै

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

यथार्थ नबुझी दोष लगाउने समाज मा मन दुखाएर होइन मन बुझाएर जिउनुपर्छ😍 #शुभरात्री #DearLife

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

मौसम बदलिनु प्रकृति हो भने मान्छे बदलिनु प्रबृत्ति हो 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समयले सिकाएको पाठ हो आसा गर तर भरोसा नगर, माया गर तर मरिहत्ते कसैको लागि नगर !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय बिग्रेपछी आकाश र आँखाको पानी कति बेला खस्छ पत्तै हुँदैन। #शुभरात्री 😊♥️🌙