@krish_grg
facebook.com/krishgrg222/
ID: 383704845
calendar_today02-10-2011 10:54:47
6,6K Tweet
4,4K Followers
4,4K Following
9 months ago
पूर्णबहादुरको सारङ्गी फिल्म हलमा गएर हेरियो । लामो समयपछि हलमा फिल्म हेर्ने मौका पाइयो । जेहोस् फिल्म राम्रो रहेछ ।
8 months ago
सपना साकार गर्नको लागि कडा मेहेनत, निरन्तरता र धैर्य आवश्यक छ। हरेक दिन एउटा नयाँ अवसर हो र प्रयासहरूले नै भविष्य बनाउँछन्। 💪 #सपना #मेहेनत #धैर्य #उत्साह
7 months ago
सुन्दर धर्ती
आफ्नो रेकर्ड आफैँले तोड्ने प्रतिस्पर्धा हुँदैछ नेपालमा । #धरौटी काण्ड