💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile
💝 सम्बन्ध 💗 (🌙

@krantithokar

🌙हरेक सङ्ग बिचर मिल्नै पर्छ भन्ने छैन, बस् नियत चाहि सफा हुनु पर्छ 💞

ID: 1614516484591714307

calendar_today15-01-2023 06:55:29

65 Tweet

41 Followers

23 Following

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

ढुक्क होऊ जुन दिन प्रेमको बजारमा धोखेबाज हरुको मेला लाग्छन् । त्यो दिन तिमीले महँगो मुल्य पाउनेछौ ..।।💝

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

"बिश्वास" धितो राखेर प्रेमको लोन लिने हरु सङ्ग बिचार गर्नु, अहिले बजारमा बिश्वासको मुल्य घटेको छ....!💝

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

धेरै ढिलो गरेउ दिलको धड्कन महसुस गर्नलाई,...! त्यो दिल लिलाम भयो जहाँ पहिले तिम्रो हुकुम चल्थ्यो.💝💚

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

अब गुमाउन मानसिक सन्तुलन मात्र हो, अरु त सबै गुमाई सकेको छु...।😂😂😂

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

आफन्तले आट दिदैन भाग्यले साथ दिदैन, अनि फेरि यो कमजोर मुटु हार्न मान्दैन....💝

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

शिक्षा असफल होला तर मेरो बाबा-आमाले दिएको सस्कार असफल हुन दिने छैन 🤗

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

आफ्नो मानलाई यति सफा राख्नुस् कि तपाईंको मान धमिल्याउन खोज्नेहरु पनि सङ्लिएर जाउन्💗

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

मारेको रहर हरुको पाप लाग्यो कि खै सफलता देख्न निकै कष्ट भै रको छ।।😂

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

जीवनमा केही गर्न सकियोस् या नसकियोस तर आफ्नो कारणले घर परिवारको शिर झुकाउने दिन नआ-ओस्💙

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

बिस्तारै बोलचाल पातलिदै गयो, थाहा छैन धेरै व्यस्ता भएर हो कि मान नभएर हो..!!

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

काम्प्युटर जस्तो दिमाग थियो मेरो तिमीलाई देखे पाछी ह्याङ हुन थाल्यो 🤣😂😂

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

भाग्यमा लेखिएको पाइन्छ भन्दा-भन्दै देखेको हजारौं सपनाहरु घुमाएको थाहा नै भएन 😆😂😂

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

मिल्ने भए मैले जीँउने अन्तिम सास को पल पनि तिमीलाई दिन्थे💝💝💝

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

TikTok, Facebook, instagram,(X) नचलाउने केटी खोजेको, अहिले म चन्द्रमा मा छु...😂

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

जिन्दगी त्यो Level मा पुर्‍याउनु छ।आज Block गर्नेहरुले..! भोलि गएर Search गरुन😂😂😂

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

रिहाई गर्नु छ, कैदी भएको खुसीलाई, जिबन भरको संघर्षलाई धरौटीमा राखेर ...😂😂😂

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

रहरले पानीमा भिज्नेहरुलाई के थाहाँ, बाध्यताले घरको छानो चुहिएर भिज्नुको पिडा ।🌧️

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

दुनियाँको सबैभन्दा सानो देश मेरो मन हो, अनि त्यहाँको एक मात्र जनसंख्या तिमी हौं 💝

💝 सम्बन्ध 💗 (🌙 (@krantithokar) 's Twitter Profile Photo

🥃चुरोट रक्सी नखाने केटा खोजेको, अहिले म चन्द्रमा मा छु...😂