महारानी (@kpratichya) 's Twitter Profile
महारानी

@kpratichya

#Journalist @ekantipur_com

ID: 933698283876184064

linkhttps://ekantipur.com/author/author-19349 calendar_today23-11-2017 14:06:32

7,7K Tweet

622 Followers

181 Following

Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

एक समय पश्चिमाञ्चलकै नमुना अस्पताल मानिएको आँपपिपल अस्पताल हाल जीर्ण अवस्थामा पुगेको स्थानीयको गुनासो छ। palikalive.com/2025/11/14/116…

महारानी (@kpratichya) 's Twitter Profile Photo

प्रिय साथी क्षितिज समपर्णकाे 'ताेरकीन' उपन्यासमाथि पाेखरामा परिचर्चा ॥ ❤️❤️🌹

प्रिय साथी क्षितिज समपर्णकाे 'ताेरकीन' उपन्यासमाथि पाेखरामा परिचर्चा ॥ ❤️❤️🌹
महारानी (@kpratichya) 's Twitter Profile Photo

जिप्रका कास्कीमा बहादुरी देखाएका नेपालीहरूकाे खाेजी गराै है त,

महारानी (@kpratichya) 's Twitter Profile Photo

एक जनालाई (करार) जागिर खुवाउन मन्त्रीले मिडियाबाजी नै गर्न परेपछि के नेपालमा राेजगारीका ढाेका बन्द भएकै हुन् त ? 😋😉😕😆

महारानी (@kpratichya) 's Twitter Profile Photo

चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् । pratipatra.com/2025/11/18/260…

Santosh Neupane (@sant0shneupane) 's Twitter Profile Photo

चीनमा रागा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २७ अर्बको मेगा प्रोजेक्ट निर्माण यही महिनादेखि सुरु हुँदै सोमबारसम्म एफडीआईको रकम रिलिज हुने, १७ बिगाहा जग्गा पास

चीनमा रागा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २७ अर्बको मेगा प्रोजेक्ट निर्माण यही महिनादेखि सुरु हुँदै
सोमबारसम्म एफडीआईको रकम रिलिज हुने, १७ बिगाहा जग्गा पास
महारानी (@kpratichya) 's Twitter Profile Photo

आज बालबालिकाले बन्चेबाजा बजाउनेछन् । समय मिलेसम्म आउनु ल ❤️🌹

आज बालबालिकाले बन्चेबाजा बजाउनेछन् । समय मिलेसम्म आउनु ल ❤️🌹