Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile
Krishna Prasad Lamsal

@kplamsalg

ID: 1540583357306007553

calendar_today25-06-2022 06:31:38

99 Tweet

24 Followers

68 Following

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

यी महानुभाव(जो आफ्नोभन्दा पनि आफूलाई अन्य दलहरूको भविष्यवक्ता ठान्छन्)ले गए राति राजीनामा चढाएछन्। विचारभन्दामाथि देश छ भन्दाभन्दै राजनीतिक अभीष्टभन्दामाथि हरेस छ भन्ने प्रमाणित गरे। बधाई छ!

यी महानुभाव(जो आफ्नोभन्दा पनि आफूलाई अन्य दलहरूको भविष्यवक्ता ठान्छन्)ले गए राति राजीनामा चढाएछन्। 
विचारभन्दामाथि देश छ भन्दाभन्दै राजनीतिक अभीष्टभन्दामाथि हरेस छ भन्ने प्रमाणित गरे। बधाई छ!
Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

आफूलाई त चामल, दही र चिनी मिश्रित खर्चालु टीको लगाउन रत्ती मन थिएन तर सामाजिक बहिष्करणमा पारिने भयले गर्दामात्र लगाएको हुँ। निदारमा टाँसेर खेर फालिने हजारौं क्विन्टल चामलले चामलको एक दाना पनि नदेखिकन दसैँ टार्नेको पीडालाई गिज्याइरहेछ। एउटा सांस्कृतिक क्रान्तिको खाँचो देखियो।

हाम्रो English मा मैले कतै पढेको थिएँ "The puppies start off so cute, and gets clumsy cum unmanageable". हो, हाम्रा नेता र राजनीति पार्टी पनि कुकुरको छाउरोजस्तै हुन्, सुरु सुरुमा काखमा लिऊँ लिऊँजस्तो अर्थात् cute लाग्ने तर पछि पछि भद्दा र झ्याउलाग्दो अर्थात् unmanageable हुँने!

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

आफ्नो उमेरको मान्छेले पुरै बेलायत हाँक्ने भयो, आफूलाई भने जाबो परिवार हाँक्न पनि मुस्किल छ! उमेरले पनि केही नाप्दोरहेनछ! साथी!

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

दार्चुलामा गएर भारतलाई सानो चित्त नबनाउन भन्नुभएछ बाले, अब ठूलो मन बनाएर भूमि फिर्ता देलाजस्तो छ मोदीले!

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

५ तारे तामझामलाई पनि जनताले लत्याइदिए, पञ्चलाई दिँदा बा खुइलिए, काङ्ग्रेसको आड लाग्दा जुङ्गे बाको दाह्रा खस्यो। रविले सबैको सातो खायो। अब केही होला त टालाटुली बटुलेर बनाइएको पुतली सरकारबाट?! मतलव कठपुतली सरकार के, कठपुतली सरकार!!!

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

बालेनले हटाएका सबै सुकुमबासी नामका पार्टी कार्यकर्ताहरूलाई राजनीतिक दलका नेता र कार्यकर्ताले आ-आफ्ना पार्टी कार्यालय, घर, डेरा र कोठामा लगेर राख्छन् र बाँकी वास्तविक सुकुम्बासीलाई बालेनले सुविधासम्पन्न भवनमा सजिलो हुँनेगरी व्यवस्थापन गर्नेछन्। वास्तविक सुकुमबासी छुट्याउन सकिन्छ।

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

राजनीति फोहोरी खेलमात्र होइन, यो त बीभत्स पनि हुँदोरहेछ!

राजनीति फोहोरी खेलमात्र होइन, यो त बीभत्स पनि हुँदोरहेछ!
Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗 #goodmorning🌻

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

मन्दिर जान्छ मान्छे, मन्दिरलाई सिस्डोल (dumping ground) बनाउँछ मान्छे अनि आशा गर्छ "भगवानले मेरो मनोभावनालाई सम्बोधन गर्नुपर्छ र मनोकामना भगवानले पुरा गरिदिनुपर्छ।"

रवि लामिछानेको जाँगर, उत्कण्ठा र आत्मविश्वासलाई पन्यालो पार्न खोज्ने स्वार्थी, हुतिहारा र मतलबी तत्त्वहरूबाट टाढै रहौँ। Beware! Nobody and nothing can dilute his vigorous enthusiasm and rigorous confidence. How dare you attempt to smear his leadership! Don't you dare!

रवि लामिछानेको जाँगर, उत्कण्ठा र आत्मविश्वासलाई पन्यालो पार्न खोज्ने स्वार्थी, हुतिहारा र मतलबी तत्त्वहरूबाट टाढै रहौँ।
      Beware! 
Nobody and nothing can dilute his vigorous enthusiasm and rigorous confidence.
How dare you attempt to smear his leadership!
     Don't you dare!
Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

🐈 😻 🐈‍⬛️ 😺 🐱 😸 🐈 😻 सबैखाले बिरालामा घण्टीको आवश्यकता देखियो। चोखो कोही रहेनन्, दूधको छेउमा बिरालाहरू सबै बिटुलिए।

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

नेपालीले चाहेको र खोजेको populist leadership नै हो, elitist leadership होइन किनभने कुलीन, सम्पन्न र सम्भ्रान्त background को नेतृत्त्व कहिल्यै पनि भुइँमान्छेको मन र दैलोमा प्रवेश गर्न सक्दैन त्यसैले, We're desperate for leaders who can readily identify with laymen and grassroots.

Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

भुटानको जति नि आँक नभएको नाथे मेरो देशले छिमेकी भनिनेसँग बराबरीको हैसियत र औकात खोजेर हुन्छ!? पहिले आफ्नो स्तर, अवस्था र योग्यता उकास अनि बल्ल खोज समतुल्य साबगास।

भुटानको जति नि आँक नभएको नाथे मेरो देशले छिमेकी भनिनेसँग बराबरीको हैसियत र औकात खोजेर हुन्छ!? 
पहिले आफ्नो स्तर, अवस्था र योग्यता उकास अनि बल्ल खोज समतुल्य साबगास।
Krishna Prasad Lamsal (@kplamsalg) 's Twitter Profile Photo

उनीहरूलाई त माटो र मुन्छे बेच्ने आदत बसेको छ, बिजुली बेचेको सुनेपछि ठुलो झट्का लागेको छ।

उनीहरूलाई त माटो र मुन्छे बेच्ने आदत बसेको छ, बिजुली बेचेको सुनेपछि ठुलो झट्का लागेको छ।
Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

ओली सरले सम्पत्ति विवरणमा आफूसँग कानाकाैडी केही नभएकाे बयान दिएका थिए।जनआस्थाले लेखेअनुसार ओली सरका नाडीमा पातेक फिलिप नामक २ लाख १५ हजार अमेरिकी डलरकाे घडी सजिएकाे रहेछ।याे घडी हरिकङ्गाल ओली सरलाई पत्नीकाे दाइजाेमा आएकाे वा कसैले सपनामा उपहार दिएकाे मान्नुपर्ला,हैन्त मान्यजन?