Samrit (@kparishkrit) 's Twitter Profile
Samrit

@kparishkrit

ID: 1047045110431666177

calendar_today02-10-2018 08:46:22

81 Tweet

140 Followers

181 Following

Samrit (@kparishkrit) 's Twitter Profile Photo

'स्वतन्त्रता' बारे त आधिकारिक नै आइसक्यो, थप बोल्नु परोइन! रह्यो 'सक्षमता' आफ्नो सामर्थ्य र सीमाको ठीकठीक पहिचान गर्न सक्नु 'सक्षमता'को पहिलो कसी हो। जहाँ जति बल चाहिन्छ त्यहाँ त्यति नै मात्र प्रयोग गर्नु यसको द्योतक। चिप्लिम् शिर्‌मान् आज, दुई बल्ड्याङ! ekantipur.com/news/2020/05/1…

Samrit (@kparishkrit) 's Twitter Profile Photo

तंग आ चुके हैं frequency-ए-webinar से हम ठुकरा न दें discourses को कहीं बे-दिली से हम Sahir Kathamndavi

Samrit (@kparishkrit) 's Twitter Profile Photo

हुन त नेपालां हामी सप्पै नै संविधानविद् छम् तर पनि अरु त अरु 'खाट्टी' मार्काका विज्ञले समेत संशोधन कसरी गरिन्छ/गरिनुपर्छ भन्ने बारे हेक्कै नराखी त्यत्तिकै हान्दिनी? जदौ पब्लिक इन्टेलेक्च्वल्स! जदौ!

Samrit (@kparishkrit) 's Twitter Profile Photo

'सम्मानित' सर्वोच्च अदालतका 'बाध्यकारी आदेश' कार्यान्वयन गराउन (राज्यद्वारा) 'अपमानित' दुई युवाले ज्यानकै बाजी थाप्न पर्‍यो ! #FulSapot #EnoughIsEnough #mysatyagraha

Samrit (@kparishkrit) 's Twitter Profile Photo

वर्षैपिच्छे नेपाली जनतालाई 'दिङ्गमिङ' लगाउने, भाउन्न छुटाउने बाहेक अरु पनि केही प्रयोजन छ 'संवैधानिक अङ्ग' म.ले.प. को? स्पष्ट गरिपाऊँ ख्वामित्!

Samrit (@kparishkrit) 's Twitter Profile Photo

धन्य प्रभो ! आकाश धर्तीले जस्तै स्वाभावले पनि मानिस मानिसमा भेद नगर्दो रछ । जन्म कुल, परिवेश, संस्कार, राज(अ)नीतिक पृष्ठभूमि जेजे भए नि नाममा इन्द्र अनि थर शाह नभइकनै पनि व्यक्ति निरङ्कुश र तानाशाह बन्न सक्ने नै रछ ।

Samrit (@kparishkrit) 's Twitter Profile Photo

संवैधानिक इजलासमा व.अ. शम्भु थापा to Nepal: जला है जिस्म जहाँ दिल भी जल गया होगा कुरेदते हो जो अब राख जुस्तुजू क्या है #mirzaghalib

Samrit (@kparishkrit) 's Twitter Profile Photo

नेपाल सरकार यो रिपोर्ट टिआइपोर्ट झ्याउलोपोर्ट सब खारेज गर्दछ! खारेज खारेज खारेज हेप्नी? नेकपाको नराम्रो देख्नी? -पर वक्ता, नेपाल थर्कार

Samrit (@kparishkrit) 's Twitter Profile Photo

शिक्षामा ध्यान दिए शासन कसलाई गर्ने? कार्जेकर्ता को बन्ने? केका नाममा लाजनीति गर्ने? रैतीका झुण्डमा सचेत नागरिक धेरै भए कता धपाउने? सबै मन्त्रालयले टकटक आफ्नो काम समयमा ध्यानपूर्वक गर्न लागे देशको नाम फेरेर के राख्ने? ज्या! एत्रो सोच्नु भन्दा त ...

Samrit (@kparishkrit) 's Twitter Profile Photo

"२०७७मा कानूनको विद्यार्थी/पेशाकर्मी हुनुन्थ्यो रे! प्लिच तपाईँको नेपाल कानून वर्षपुस्तक २०७६ एकपटक मलाई दिनुस् न! आवश्यक पर्यो" भनेर अनुज पुस्ताकाहरुले मागिहाले लाजले बिजोक् होला है। राखिहाल्नुस एकप्रति, इज्जतकै लागि भए नि😉 पर्खन्न फर्कन्न है

Samrit (@kparishkrit) 's Twitter Profile Photo

ज़माने भर के ग़म या इक तेरा ग़म ये ग़म होगा तो कितने ग़म न होंगे

Samrit (@kparishkrit) 's Twitter Profile Photo

जनचाहना=कार्यालयमा हाजिर रहने प्रमुख राष्ट्रसेवक उहाँ= सबै शक्ति बालुवाटार दरबारां सञ्चय गरी आराम फरमाउने स्वप्नद्रष्टा demi-monarch जनचाहना=निरन्तर प्रगतिशील काम उहाँ= शाहवंशीय परम्परामा आधुनिकता थपी देशदौडाहा, असहिष्णु भेला/प्रदर्शन, अर्ती गाली, जनाधिकार र संविधान माथि प्रतिगमन

Samrit (@kparishkrit) 's Twitter Profile Photo

कुन कानूनमा कहाँ खोजेर नभेट्या हो? मुलुकी अपराध संहिताको दफा २२६मा हेर्न पर्‍यो! अनि भेटिन्छ। बत्ती बाल्या ठाउँमा सियो, गलत ठाउँमा कानून र पानी मुनी अपराधी खोजेर हुने हो र? pic.x.com/ArGBlxM3h5

छि: Nepal Police वाह! Nepal बरा: सर्वोच्च तमासा: संवैधानिक सर्वोच्चता, विधिको शासन शासन व्यवस्था: निरङ्कुशतन्त्र! भिडियो: Deshsanchar

Samrit (@kparishkrit) 's Twitter Profile Photo

यसरी अर्थ गरियोस्। एउटा व्यक्तिको पराजयमा सोही प्रवृत्तिको अर्को व्यक्तिको उदयको रूपमा व्याख्या गरिनु, लड्डुमा लट्ठिनुले नेपाली जनताको दुर्भाग्यको पुनरावृत्ति बाहेक अरु केही हुँदैन। Courtesy: nobody

यसरी अर्थ गरियोस्।
एउटा व्यक्तिको पराजयमा सोही प्रवृत्तिको अर्को व्यक्तिको उदयको रूपमा व्याख्या गरिनु, लड्डुमा लट्ठिनुले नेपाली जनताको दुर्भाग्यको पुनरावृत्ति बाहेक अरु केही हुँदैन।
Courtesy: <a href="/radiocarbondate/">nobody</a>
Samrit (@kparishkrit) 's Twitter Profile Photo

या-रब किसी के राज़-ए-मोहब्बत की ख़ैर हो दस्त-ए-जुनूँ रहे न रहे आस्तीं रहे #jigar_muradabadi