Kiran Nepal (@kirannepal) 's Twitter Profile
Kiran Nepal

@kirannepal

Journalism

ID: 101965808

linkhttp://www.cijnepal.org.np calendar_today05-01-2010 05:15:22

34,34K Tweet

63,63K Followers

947 Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ठ्याक्कै १.९ किलोमिटर दुरीमा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयमा भ्रष्टाचार र सेवाग्राहीलाई दु:ख दिने मामलामा जे गरिरहेको छ, त्यसले प्रधानमन्त्रीको यो साप्ताहिक रटानलाई गिज्याइरहेको छ । BY : Janardan Baral onlinekhabar.com/2025/07/172941…

Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

हाल अख्तियार प्रमुख रहेका तत्कालीन सचिव प्रेमकुमार राई नेतृत्वको समितिले वाइडबडी विमान खरिदको निर्णय गरेपनि यसको खरिद भ्रष्टाचार मुद्दामा उनलाई उन्मुक्ति दिएर चयनमुखी अभियोजन (सेलेक्टिभ प्रोसिक्युसन) भएको भनी विशेष अदालतले भनेको वाइडबडी खरिद प्रकरण 👇🏼 np.cijnepal.org/detail/14165

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

आखिर, प्रकृतिले यसपाली हाम्रा पदाधिकारीहरुलाई पनि अवसर दिईहाल्यो- सुखाग्रस्त क्षेत्रको हवाई निरीक्षण, स्थलगत अनुगमन, आपतकालीन खर्च-वर्च र खरिद आदि कामका लागि !!

आखिर, प्रकृतिले यसपाली हाम्रा पदाधिकारीहरुलाई पनि अवसर दिईहाल्यो- सुखाग्रस्त क्षेत्रको हवाई निरीक्षण, स्थलगत अनुगमन, आपतकालीन खर्च-वर्च र खरिद आदि कामका लागि !!
Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

गाउँमा धेरै कुरा भई पनि रहेको छ।👇🏼 गाउँ फर्केर गरे डेढ करोड लगानी, भन्छन्– ३० वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेँ setopati.com/kinmel/agricul…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

कानून बनाउन गएका सांसद्, तिनैले पढ्दैनन् विधेयक। कहिलेकाहीँ त विधेयकमा के पारित भयो, तिनले पत्तो नै पाउँदैनन्। अनि किन नहोस् त विधेयकमा छेडखानी? किन नगरुन् त अनेक स्वार्थ समूहले चलखेल! Kiran Dahal Ukaalo ukaalo.com/news/28247/?sfa

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

‘जब सञ्चारमाध्यमले नागरिकको हितभन्दा सरकार वा औद्योगिक घरानाको स्वार्थ बमोजिम समाचार सम्प्रेषणलाई प्राथमिकता राखे, त्यसले पत्रकारिताको मूल्यमान्यता र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पार्ने अभ्यास शुरू भयो।’ मनीषा पाण्डेसँगको अन्तर्वार्ता :

Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

असली नियुक्तिवाला प्राडा न्यौपाने भन्छन्,“मेरो नाममा निर्णय भएपछि त मलाई बोलाइनुपर्थ्यो नि! नबोलाएपछि त कसरी जानु? अर्काले किन र कसरी पत्र पाए भन्नेतिर म लागिनँ।” नक्कली नियुक्ति न्यौपाने भन्छन्, “राजनीतिक नियुक्ति भएकाले अलिअलि राजनीति त भइहाल्छ नि।” ukaalo.com/news/28380/

Ganesh Acharya🇳🇵 (@theganeshlife) 's Twitter Profile Photo

समाचारको कन्टेन्ट र त्यसको सत्यतथ्यबारे मलाई थाहा छैन । मलाई चाहिँ यो तस्वीर वास्तविक हैन जस्तो लागेर एकचोटी चेक गरें । यो पक्कै एआईबाटै बनाइएको हो । कि साँच्चैको तस्वीर राख्नु कि एआईबाट बनाइएको हो भनेर स्पष्टसँग उल्लेख गर्नु । पाठकप्रति इमान्दरीता देखाउनु ।

समाचारको कन्टेन्ट र त्यसको सत्यतथ्यबारे मलाई थाहा छैन ।  
मलाई चाहिँ यो तस्वीर वास्तविक हैन जस्तो लागेर एकचोटी चेक गरें । यो पक्कै एआईबाटै बनाइएको हो । कि साँच्चैको तस्वीर राख्नु कि एआईबाट बनाइएको हो भनेर स्पष्टसँग उल्लेख गर्नु । पाठकप्रति इमान्दरीता देखाउनु ।
Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

हालै ईजरायल पुग्नुहुने नेपाली पत्रकार टोली सदस्यहरुलाई प्रश्न, नेतान्याहुले भर्खरै Al Jazeera English पत्रकार أنس الشريف Anas Al-Sharif माथि ड्रोन प्रहार गरेर खाग बनाए - सहकर्मीको हत्या हुंदा केहि बोल्ने कि?

हालै ईजरायल पुग्नुहुने नेपाली पत्रकार टोली सदस्यहरुलाई प्रश्न, नेतान्याहुले भर्खरै <a href="/AJEnglish/">Al Jazeera English</a> पत्रकार  <a href="/AnasAlSharif0/">أنس الشريف Anas Al-Sharif</a> माथि ड्रोन प्रहार गरेर खाग बनाए - सहकर्मीको हत्या हुंदा केहि बोल्ने कि?
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

भूटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधान पहिल्याउन गठित पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्व कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा छेडखानी गरेर शरणार्थी नामावली थपिएको थियो। खोज पत्रकारिता केन्द्रले यो कुरा उजागर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। Kiran Nepal

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

This is very, very sad, to say the least. But time changes, and time is the best healer. We all know your heart lies in Nepal. Hope to see you in KATHMANDU soon. रामेश setopati.com/social/366545

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

डिटेलमा पढ्नुस् र धिक्कार्नुस्! . आरजुले डा. रामेशलाई दोस्रो पटक पनि रोकिन् उपकुलपति बन्न :: प्रशन्न पोखरेल :: Setopati share.google/wj4lA57U1BwEcP…

CIJ-Nepal (@cijnepal) 's Twitter Profile Photo

प्राप्त १०५ आवेदनमध्येबाट पाँच सदस्यीय समितिले छनोट गरेका फेलोहरु। सबै फेलोलाई बधाई तथा सफलताको शुभकामना !

प्राप्त १०५ आवेदनमध्येबाट पाँच सदस्यीय समितिले छनोट गरेका फेलोहरु। सबै फेलोलाई बधाई तथा सफलताको शुभकामना !