khiqim pun magar (@khiqim) 's Twitter Profile
khiqim pun magar

@khiqim

त्यति छिटो त संसारमा
कुनै चिज पनि बदलिदैन
जति छिटो मान्छेको
मन नियत र नजर
बदलिने गर्दछ.....

ID: 888038216259031041

calendar_today20-07-2017 14:09:44

19 Tweet

603 Followers

2,2K Following

PooZa. (@panthi_puza) 's Twitter Profile Photo

नारी पनि कमाउने भैसके पुरुषको आश गर्ने दिन गैसके 😂😂😂😂😂😂😂😂

khiqim pun magar (@khiqim) 's Twitter Profile Photo

रक्सी खराब चिज हो ! यसलाई खतम पार्नुपर्छ ।। आउ १ बोत्तल तिमि , २ बोत्तल म खतम पार्छु ।।। 😁😁😁

khiqim pun magar (@khiqim) 's Twitter Profile Photo

Some people are funny. They spend money they don't have, to buy things they don't need, to impress people they don't even like.