काेराेना महामारीले देश थला परेकाे बेला इतिहासमा नै पहिलाे पल्ट लगभग दुईतिहाइकाे जनादेश प्राप्त नेकपा पार्टी र सरकार पदको झगडामा रहेकाे अवस्थालाई राेम सहर जलिरहँदा निउरोले बासुरी बजाई रहेकाे अवस्था भन्दा भिन्न भयो र ? के इतिहासमा यी नेता नालायक र गद्धार भनेर दर्ज नहोलान त ?
हाम्राे समाजममा मानिसकाे कामका र जिम्मेवारी बहन गरेरका भरमा हाेइन नाता सम्बन्ध र अार्थिक हैसियतका अाधारमा मूल्याङ्कन गर्ने परिपाटीकाे अन्त्य कहिले हुने हाेला !!!