माओवादीका नेता तथा उनीहरूका छोराहरूले गरेको तस्करले इमान्दार सोझा नेता तथा कार्य कर्ताको मुख देखाउन पनि लाज लाग्न थाल्यो यार कस्तो अनैतिक काम गरेको सुन कति प्यारो लागेको हो सत्तामा बसेका छन् भत्ता खाएका छन् तर पनि उनीहरूलाई केहीले नपुग्ने आज सहिद परिवार,घाइते,वेपत्ताहरुलाई हेर ।
दलित,महिला,जनजाति,पहिचानबादीहरु भोट एमाले कांग्रेसलाई हाल्ने अनि माओवादीलाई गाली गर्न माओबादी कमजोर भएपछि तिमीहरू दास बन्ने हो धेरै फुर फूर नगर सबै पछाडि परेका वर्ग, लिङ्ग जात एक बनेर माओबादी पार्टी जिन्दाबाद भनेर माओवादीमा भोट हाल्ने संकल्प छिट्टै लिन ढिलो नगर्न अनुरोध गर्दछु।
प्रचण्डले आफनै नेतालाई त पक्राउ गर्न आदेश दिए के अब शेर बहादुरको पार्टीका आरजु,मञ्जु,अनि केपीका गिरिबन्धु रविका सहकारी ठगहरु नी के हुन्छ जनतालाई जवाफ चाहिन्छ है ।
इलाम २मा माओवादीको उमेद्धार उठाउनु पर्छ जति पनि उपचुनाव भएका ठाउँमा माओवादीले एकलै लड्नु पर्छ अरूको बुई छाडेर आफ्नो उठदा आनन्द बेग्लै हुन्छ कि कसो माओवादीका समर्थकहरु ?
यी काठमाडौंका सडकहरू हुन केही वर्ष पहिला प्रधानमन्त्री बाबुराम भ्टराई हुनेबेला जतिबेला माओबादीको सरकार थियो सोहिबेला कांग्रेसका गगन र एमालेका नेताहरुले बाटोका चौडा बनाएको विरोध गरेका थिए अहिले बालेनले बनायो भनेर अन्धा बनेका छन् केही कथितहरु ।
एक दिन एक कार्यक्रममा नेकपाका महासचिव क विप्लपले भनेका थिए जनयुद्धलडेका नेता देखि कार्यकर्ता अहिले नेपालका सबै पार्टीमा छन् काँग्रेस,एमाले, रास्वापा, राजावादी ,मधेशी दल, क्षेत्रीय तथा राष्टिय पार्टीमा उनीहरूले पार्टीमा केही गलत भएमा विद्रोह गरीहाल्छन् ।
इलाम २को निर्वाचनका विषयमा मेरो केही धारणा छन् १) माओबादीले पहिचानको मुद्धा उठान गरेको हो जाती वर्ग र समुदायलाई आत्मनिर्णय सहितको पहिचान चाहिन्छ ।
२)किरात प्रदेश त्यहाँको नामाकरण गर्नु पर्छ जसको नीति उसको नेतृत्व हो
त्यस कारण माओवादीलाई इलामी जनताले हँसिया हथौडा मा भोट