Ansh Khanal👣 (@kbid99) 's Twitter Profile
Ansh Khanal👣

@kbid99

Ikigai : To see the world

ID: 51731020

calendar_today28-06-2009 13:39:03

9,9K Tweet

310 Followers

221 Following

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

पार्टिले पनि हेप्नी माइक काट्ने, जनताले पनि पत्ता काट्देछ्न कि के हो?😀

बिदेशी दलालले खत्तमै पारेछन। बिदेशीको इसारामा सबै जनताले ख्वात्तै घण्टीलाई भोट हालेछ्न। यो सब बिदेशी चलखेल हो।😉

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

ब्रोहरु अलि सनो स्वरमा रुनुस, बाहिरै सुनियो यार।😂

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

यै attitude ले एमाले काँग्रेसको पत्तासाफ भएको बुझ्न अझ कति लाग्छ लो iq हरुलाई?

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

यी स्वाठ्हरुलाई अझै पनि लाग्दै रछ कि हामी बिना देश बच्दैन, बन्दैन र यिनिहरुले सक्दैनन् ।

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

हो मार्ग प्रसस्त गर्न पर्छ म्यादी सभापति ज्यु।

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

सि चिन्फिन, पुतिन, मोदी बोलाको छु भन्थे। को को आएछ्न?😀

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

प्रतिशोध, मुजीहरुलाई छानीछानी जाके हुन्छ। तिमेरुले जे पनि गर्न हुन, अरुले गर्दा प्रतिशोध?

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

भिखारीहरुले अरु पनि सबै भिखारी नै सम्झन्छन् कि कसो हो?

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

स्कुल बन्द गर्ने नेबिसघं र अखिलेका झ्याक्नेहरु बोर्ड फर्स्ट/फर्स्ट बोए/गर्लसगँ तेरो सम्पत्ति कताबाट आयो भन्दैछ्न।😀

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

इन्जिनियरिङ्ग भन्दा सोसल मिडिया ठिक, पैसो चै यतै रछ। युटुबर पनि हैन, फेसबुकमा बेलाबखत २,४ वटा स्टाटसको यत्रो पैसा?🤔

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

अम्रिका पुगेपछि नेफोलीहरु चुतिया हुने हो कि त्यहाँ बस्न लागेपछी चुतिया महसुस हुने हो?😀

Ansh Khanal👣 (@kbid99) 's Twitter Profile Photo

राजा भएका र नभएका देशहरु सबै राम्रै छ्न। तर किम्बदन्तीको तिलश्मी महापुरुषहरुको खोजीमा नेफोलीको बानी परिसकेको छ।