Kamal GC (@kamalgc77) 's Twitter Profile
Kamal GC

@kamalgc77

success is a journey not a destination.

ID: 1200163350119772160

calendar_today28-11-2019 21:24:01

50,50K Tweet

21,21K Followers

26 Following

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

पर्सि मंसिर ३ गते दुर्गा प्रसाईँले नेपालका ठूला ठूला कुन कुन नेताहरूले विदेशका कुन कुन कम्पनीमा के कति लगानी गरेका छन् तिनको हस्ताक्षर सहितको विवरण प्रमाणसहित सार्वजनिक गर्ने पत्रकर सम्मेलनमा घोषणा गरेका छन्।

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

ब्यापारी एवं अमेरिकाका राष्ट्रपति-ईलेक्ट ट्रम्प न जुवा खेल्छन् न मदिरा पिउछन्। तर उनका धेरै जुवा घर र मदिरा पसलहरू छन्।

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

"हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दा 1️⃣ परियोजनाको अवस्था: निर्माण उत्पादन वा मर्मतको चरणमा छ कि? 2️⃣ लागत र प्रतिफल: प्रति मेगावाट लागत, उत्पादन क्षमतार लाभांश इतिहास। 3️⃣ नीति र प्राकृतिक जोखिम: सरकारी नीतिहरू र जलवायु प्रभाव #NepalStockMarket #HydropowerStocks #InvestmentTips

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

"नेपाल स्टक बजारमा हाइड्रोपावर सेयरले लगानीकर्ताको ध्यान तान्दै। ✅ परियोजनाहरूको प्रगति ✅ जलविद्युत उत्पादन क्षमता ✅ सरकारको प्रवर्द्धन नीति दीर्घकालीन लगानीका लागि ठूला र स्थिर परियोजनाहरूमा ध्यान दिनु बुद्धिमानी हुनेछ। #NEPSE #Hydropower #InvestmentTips"

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

Good change by TU: BBS 4th year को रिजल्ट TU को गेट बल्खुमा टासिंएको छ website मा आउन केहि दिन लाग्ने छ है !🤗

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

सहकारि ठग जिबी राइलाई मलेसिया बाट पक्राउ गर्न नसक्ने नाथेले पोल खोलेको भरमा अमेरिका भएका युटुबे पक्रने अरे छी ।

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

तिम्रो बाको दम छैन टन्क लाई पक्रन यौटा जाबो नाथे जिबि सहकारी ठगलाई पक्रन सकेको छैन यस्ता ठग सब विदेश मा छन 😁😂😁😂

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

अस्पताल जाने हो तुइन बाट जाऊ, मन्दिर पुग्न केवलकार हाल्नुपर्छ। Pradip Rodan

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

KP Oli claimed that it was a big achievement to meet these tiktokers.I also request to meet Japan's Maldai, Shibu Pandey, and Vijay Shahi for some advice.🤔

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

फाइल लुकाउन, भ्रष्टाचरका प्रमाण नष्ट गर्न भ्रष्टहरूले जानी जानी आगो लगाएको हुन सक्छ 🥺

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

मोदीको कूटनीति लाई हेर्नुहोस ! भनेपछि Tesla को एउटा Manufacturing Unit भारतमा आउने भयो ? जस्ले हजारौं भारतीयलाई रोजगारी दिन्छ , अर्थतन्त्रमा टेवा पुर्याउछ ।यो USAID (MCC) को पैसा खाएर देश बर्बाद बनाउने जस्तो घटिया कुटनिति हैंन ।

मोदीको कूटनीति लाई हेर्नुहोस ! 
भनेपछि Tesla को एउटा Manufacturing Unit भारतमा आउने भयो ? जस्ले हजारौं भारतीयलाई रोजगारी दिन्छ , अर्थतन्त्रमा टेवा पुर्याउछ ।यो USAID (MCC) को पैसा खाएर देश बर्बाद बनाउने जस्तो घटिया कुटनिति हैंन ।
Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

बा अान्दाेलन तिर छाेरा छाेरि खाडि तिर यहा , यस्तै छ।😄