कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile
कमल पान्डे

@kalpitkamal7

नाम मात्र हैन मन पनि कमल नै छ

ID: 776445065812062208

calendar_today15-09-2016 15:38:24

270 Tweet

383 Followers

855 Following

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

सत्य सधै एक्लै भएको देखेको छु झुट सधै भिडमा भएको देखेको छु धैर्यता नै अन्तिम अस्त्र हो भन्ने पनि बुझेको छु

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

एकतर्फी मायाँ को तागत नै फरक छ जो दुई जनालाई बाँडनु पर्दैन जसमा मेरो मात्र हक हुन्छ

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

आज टिकट नपाउने रोए 30 गतेपछि मत नपाउने रुन्छन तेसपछि 5 वर्ष मत दिने रुन्छन

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

कस्तो बिडम्बना मेरो देशको जस्तोसुकै बिकट भएनि मतपत्र समयमै पुग्छ पुस्तक पुग्दैन

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

वडा को एउटा एउटा मतपेटिका जापान अष्ट्रेलिया दुबै कतार मलेसिया मा पनि राख्न परो के मेयर वडा का उमेदवार हरु सबै मतदाता उतै छन

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

देश दुर्घटना मा जान र नेपाली हरु मलेसिया जान अब जम्मा तीन दिन बाँकि

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

आज ठुलो दुर्घटना बाट बाँचियो ......... झन्डै लभ परेको बरै

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

मेरो देशको चिन्ता गंगा चौधरि र भिम रावल लाई मात्र छ कि के हो अरु नेता सबै देश द्रोहि मात्र छन त

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

देश लुटन लाईसेन्स रिनु गर्ने दिन मंसिर ४ गते रे को को को रिनु गर्दिने हो तपाईंको हातमा र बिबेक मा छ है

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

10class मा पढेको अर्थशास्त्र को हिसाब बल्ल अहिले आएर बुझ्दै छु। उमेर बडे खुसि घटछ भन्न नसकेर माग बडे मुल्य घटछ भन्नु भको रहेछ सर ले

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

पोखिनु नै छ भने पनि भाँडो भरिएर पोखिएको राम्रो उम्लिएर पोखिन खोज्यौ भने तिम्रो भाँडो रित्िएको पत्तो पाउदैनउ त

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

साउन महिना भरि माछा मासु बारेका सबै लाई भाद्र महिनाको शुभकामना

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

दिन मौनता मा बित्नु र रात छट्पटी मा बित्नु पनि त अरुले नदेख्ने आफै भित्रको युद्ध नै त हो

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

सरकारि जागिर नभै तिम्रो बाले तिम्लाई नदिने रे सरकारि जागिर भएसि हाम्रो बा ले तिम्लाई नलेउने रे दुई धार बिच झाङगिएको प्रेम कहानि

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

mcc र spp को बिरोध गर्ने हरु सबै ले dv भरेको देख्दा मन सारै पोल्छ

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

महाकालि सेती गण्डकी कोसि बेचेर खानि मालिक का दासी हुन जन्ता कहाँ नेपाली हुन र चुनाब को वेला यिनका कु तर्क सुन्दा तेस्तै लाग्छ अचेल

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

मंसिर 4 गते 6 बजेर 29 मिनेट जाँदा सुर्य उदाउछ है अनि हामी नेपालिको भबिस्य उदाउदै छ है ख्याल गरौ

कमल पान्डे (@kalpitkamal7) 's Twitter Profile Photo

blockगरौ नजिकैको आफन्ति हुन नगरौ कुरा काटेर cid बनेर हैरान बरै