Hari Neupane (@kakabaa) 's Twitter Profile
Hari Neupane

@kakabaa

प्रोफाइलमा लेख्नयोग्य लम्बेतान केइ छैन म सित ,मायालु श्रीमतीको पोइ ,दुइछोराको बाउ हुम ,दुई छाक टार्न संघर्षरत छु ,मेरा ट्वीटमा कुनै गाम्भीर्यता हुन्न !

ID: 31094981

linkhttp://kakabaa.com calendar_today14-04-2009 10:25:18

70,70K Tweet

32,32K Followers

1,1K Following

Zeit and geist (@anupdgn) 's Twitter Profile Photo

खड्गेले आज के बोल्नु भो, देउवा कहाँ जानु भो, प्रचण्डे के हुनु भो, गगन दाईले के के हुनुपर्छ गर्नुपर्छ भन्नुभो भनेर या मान का हेडलाईन देख्न नपर्दा पनि अर्कै किसिमको शारीरिक र मानसिक शान्ति आऊने रहेछ 😁

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

सुहाङसँग मतदातामात्रै थिए । बादलसँग मतदाताबाहेक सबै थिए । त्यसैले उनी निर्विरोध हुन बाध्य भए ।

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

दीपक भट्ट सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका छन् । उनको सम्पत्ति शुद्धीकरणका विषयमा मैंले रिर्पोटिङ गरेको छैन । तर, उनी तथा शंकर समूहसहितका अन्य ख्यातनामा व्यवसायीको समूहले कसरी वित्तीय क्षेत्रमा एकाधिकार हुने गरी मिलेमतो गरे +

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

१)जालझेल र प्रपञ्चको जगमा खडा भएको हिमालयन रिइन्सुरेन्सको शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेच्न कानून नै संशोधन गरिएको थियो। कसरी रु. ६ अर्बभन्दा बढी उठाइएको थियो ? + himalkhabar.com/news/138927

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

२) २०७९ मा चुनावको मुखैमा ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिने प्रकृया थालियो । सातमध्ये कम्तीमा ६ वटा शंकर समूह तथा दीपक भट्टका साझेदार व्यवसायीको हातमा गयो । यसमा कयौं पत्रकार र मिडिया हाउसलाई पनि शेयर बाँडिएको थियो ।+ himalkhabar.com/news/139076

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

३) शंकर समूहको छद्य स्वामित्वको कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स सञ्चालनको अनुमति दिइयो, कर्जा प्रणालीको सुशासनमा गम्भीर प्रश्न उठ्ने गरी । सिधै स्वार्थको द्वन्द्व हुने गरी र कानून समेत मिचेर । + himalkhabar.com/news/131671

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

४) एकै व्यावसायिक समूह शंकर भट्ट र तिनका साझेदारलाई लगातार दुई नियामक बीमा प्राधिकरण र धितोपत्र बोर्डले कस्ता निर्णयमार्फत लगातार पोसिरहे ? + himalkhabar.com/news/137892

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

५) बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको नियुक्तिदेखि प्रश्न थियो । उनका छोरा जुन समूहअन्तर्गतको कम्पनीमा काम गर्थे, त्यसैका कम्पनीहरुलाई कसरी सघाए ? + himalkhabar.com/news/139112

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

६) शंकर भट्ट समूहलाई अपारदर्शी तरीकाले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन कस्ता रणनीतिक र नियोजित प्रयास गरिएका थिए ?+ himalkhabar.com/144517/stock-e…

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

७) धितोपत्र बोर्डको नेतृत्व छनोटमा भट्ट शंकर समूह कसरी हावी भएर 'स्टेट क्याप्चर'को अभ्यास गरिएको थियो ?+ himalkhabar.com/news/143344

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

८) सरकारले सार्वजनिक संस्थाहरूलाई नागरिक हितको रक्षा गर्ने नियामक होइन खास स्वार्थ समूहको हालीमुहालीलाई अनुमोदन कसरी गरेको थियो ? himalkhabar.com/news/144061

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

सरको नामको पछाडिको क्वालिफिकेसन ,बायो र उहाँको कुनै युवतीलाई आफ्नो विचार राखेकै कारण सिधै बलत्कार गर्नुपर्ने मार्नुपर्ने लगायतका गाली आउँदा उहाँको धारणा - यस्ताहरुको 'क्वालिफिकेसन' लाजले कति मुर्मुरिदो हो कस्तासङ्ग झुण्डिनुपर्या छ भनेर ।

सरको नामको पछाडिको क्वालिफिकेसन ,बायो र उहाँको कुनै युवतीलाई आफ्नो विचार राखेकै कारण सिधै बलत्कार गर्नुपर्ने मार्नुपर्ने लगायतका गाली आउँदा उहाँको धारणा - 

 यस्ताहरुको 'क्वालिफिकेसन' लाजले कति मुर्मुरिदो हो कस्तासङ्ग झुण्डिनुपर्या छ भनेर ।
Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बलात्कार भएको कुरा एक वर्षसम्म किन भनिन भनेर प्रश्न सोध्ने भेडाहरू हो, तेरो बाउले आमालाई कुटेको कुरा पनि दुई–चार वर्ष त लुकाएरै राख्छिन्। बोल्ने आँट आएको दिन बल्ल माइत गएर भन्छिन्। यति कुरा बुझ।

Donald J Trump Posts TruthSocial (@truthtrumppost) 's Twitter Profile Photo

PRESIDENT TRUMP: 🇮🇷🇺🇸 Based on conversations with Prime Minister Shehbaz Sharif and Field Marshal Asim Munir, of Pakistan, and wherein they requested that I hold off the destructive force being sent tonight to Iran, and subject to the Islamic Republic of Iran agreeing to the

PRESIDENT TRUMP: 🇮🇷🇺🇸 Based on conversations with Prime Minister Shehbaz Sharif and Field Marshal Asim Munir, of Pakistan, and wherein they requested that I hold off the destructive force being sent tonight to Iran, and subject to the Islamic Republic of Iran agreeing to the
गौरव (@gk1402chitwan) 's Twitter Profile Photo

श्वेतशार्दूल Narendra Raule ओली सत्ताच्युत भएदेखि डा सापको नि सुर र ताल हराएको छ!( Don't mind hai) खमेनी र ओलीमा के फरक पाउनुभो र? खमेनीले सत्ता टिकाउन प्रदर्शनकारी मार्यो भनेर बिरोध गर्ने अनि ओलीले झापा बिद्रोहमा घाँटी रेटेर मारेको र जेन्जी बिद्रोहमा ७५ जाना के गर्न मारेको त?( don't mind hai) के खान पर्छ

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

अनि कि, कर्णालीका कथाहरूलाई रोमान्टिसाइज गर्नुभन्दा पैले अलिकति स्वयं-सेन्सर पनि गर्नुपर्छ ल ! प्रसंग - थाइराइड जँचाउन काठमाडौं ! आफ्नो इच्छाले त सुगर जचाउन बैंकक जान पनि पाइयो । नत्र नेपालगन्ज/सुर्खेतमा नै अचेल यत्तिको विधामा गुणस्तरिय सेवा पाउन गाह्रो छैन ।

Zeit and geist (@anupdgn) 's Twitter Profile Photo

प्रधानमन्त्री बोल्दै नबोल्ने, मन्त्री खासै नबोल्ने, पार्टी सभापति पनि अनावश्यक नबोल्ने । कम्युनिस्ट, वामे, सोसोलोजी, दाँते, बंगारे, गुगले आफ्नो प्यारप्यारप्यार बोलिरहने नेता नदेख्दा सबैको एकसाथ निद हराम भएको छ 😎