
khagendra pant
@k_pant1mnr
News editor, Naya patrika daily
ID: 600966682
http://nayapatrikadaily.com 06-06-2012 13:20:02
7,7K Tweet
1,1K Followers
636 Following








० जेब्राक्रसमै बालिकालाई गाडीले हानेर भागे मन्त्री - प्रधानमन्त्री ओलीले पीडित पक्षमाथि उल्टै आरोप लगाए– सामान्य रूपमा बच्चीलाई गाडीले छोयो, महाधिवेशन भाँड्ने तत्व परिचालित भए ० एमाले विधान महाधिवेशन : सचिवालयको निर्णय विपरित कर्ण थापालाई फरक मत राख्नै दिइएन Tekraj Thami







० नरसंहारमा सरकार : १९ युवा मारिए, ४२६ घाइते –भ्रष्टाचारको छानबिन र सुशासनको मागसहित सडकमा उत्रिएको जेन–जीमाथि गोलीको वर्षा,अस्पतालभित्र छिरेर स्वास्थ्यकर्मीमाथि बजारियो बुट र लाठी ०विशेष सम्पादकीय: रगतले पुग्यो महामहिमहरू, अब समर्पण गर्नोस् होचो ढोका Tekraj Thami amul thapa


राज्य कतिसम्म क्रूर,विवेकहीन,अमानवीय र निकृष्ट हुनसक्छ,प्रधानमन्त्री ओली र सत्ताका सहचालक देउवा नयाँ मानक रच्न सफल भएका छन।सोमबारको राज्य नियन्त्रित अपराध यति नांगो छ कि ओली र देउवालाई दोषी होइन,अपराधी करार गर्न न कुनै छानबिन समिति जरुरी छ,न न्यायिक समिति। nayapatrikadaily.com/news-details/1…


० उथल–पुथल – जेन–जी पुस्ताले सडकमा उत्रिएको दुई दिनमै पल्टाइदियो प्रमुख दुई दलको सत्ता, केपी ओली नेतृत्वको सरकार क्रूर दमनमा उत्रिएपछि आक्रोशित युवाहरूले सिंहदरबार, संसद्,सर्वोच्चसहितका संरचनामा गरे आगजनी ० शान्ति–सुरक्षाको कमान्ड सेनाको हातमा Kamalraj Bhatta होचो ढोका amul thapa



० नयाँ सरकार गठनको संवादमा सेनापति – जेन जीको ठुलो समूहले प्रस्ताव ग¥यो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम, बालेनले पनि जनाए समर्थन, प्रधानसेनापतिले आज सबै पक्षसँग संयुक्त छलफल गर्ने ० सम्पादकीय टिप्पणी : राष्ट्रपति कार्यालय सक्रिय बन Kamalraj Bhatta

