काजी दाई (@jiten___ra) 's Twitter Profile
काजी दाई

@jiten___ra

Let’s enjoy our life together...until the party is over 🤘

ID: 1255011056230907910

calendar_today28-04-2020 05:49:00

120 Tweet

1,1K Followers

1,1K Following

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

साथीले रक्सी संग वचन साटेछ , सितन को लागि मेरो कुरा काटेछ !!

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

वकिल साप भन्नुहुन्छ:- बयान फेरिदिने मान्छे भए मुद्दा देखी नडराउनु !!

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

तिमीमा हराउँ कि कुहिरोमा हराउँ ? …कि तिमीसंगै कुहिरोमा हराउँ ??

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

म धनी हुनै लाइसक्याथेँ, अनि फेरी पेट्रोल को भाउ बढ्‌यो🤫

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

सबै छोराछोरीहरु तपाईं हामी जस्तै नहुन सक्छन् , सबैका बाबुआमा पनि तपाईंहाम्रा जस्तै नहुन सक्छन्.. भोग्नेलाई थाहा होला, भावना भित्र को दरारता.. यो पृथ्वीलोक हो , यहाँ सम्बन्ध हरुमा विविधता पाइन्छ!!

सबै छोराछोरीहरु  तपाईं हामी जस्तै नहुन सक्छन् ,
सबैका बाबुआमा पनि तपाईंहाम्रा जस्तै नहुन सक्छन्..
भोग्नेलाई थाहा होला, भावना भित्र को दरारता..
यो पृथ्वीलोक हो , यहाँ सम्बन्ध हरुमा विविधता पाइन्छ!!
काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

मन्त्री👇 मन ❤️ त्री (3)= एउटा मन पार्टीलाई , एउटा मन घरलाई, एउटा मन वाइसिएल सरलाई 🤭🤭

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

तिम्रो मौनताले सम्बन्ध जोड्न भन्दा तोड्न खोजे झैँ लाइराछ !

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

तिमी बाहेक बाँकी सारा दुनियाँलाई थाहा थियो, मैले तिमीलाई प्रेम गर्ने कुरा.. #शुभदिन

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

जिन्दगीको यो महाभारतमा, श्रीष्कृष्ण जस्तै सारथी मिलुन् ,, सम्पूर्णजनलाई श्रीकृष्ण जन्माष्टमीको शुभकामना !! 🕉

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

उनले सोधिन्: चिया खाने हो ? मैले भनिदिएँ : पार्टीबाट आएर को चिया खान्छ??

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

छोरीलाई ढुंङ्गा बोक्न र निहुँ खोज्न बाहेक केही आउँदैन, ज्वाईँ चाहि बालेन साह जस्तै चाहियो रे !! #शुभदिन

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

अप्ठेरोमा अर्को एउटा फर्सी फलेछ, टिप्न जानु हुन्थ्यो तर खुट्टा गलेछ !! #शुभबिहानी

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

आधा सम्पत्ति दिनु भनी फैसला नगरिदिनुहोस् श्रीमान् .. म संग तेही सम्पत्ति नभएर त उनले छोडपत्र गर्दैछिन् !! #शुभप्रभात

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

हराएको भए पो दायाँ बायाँ भेटिन्छ , भागेको मान्छेको त पाइला पनि मेटिन्छ !!

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

तिमीलाई देख्ने सपनाको कति अर्थ हुन्छ .. झस्किएर बिउँझिदाको बिहान व्यर्थ हुन्छ !! #शुभविहानी

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

दशै वहिस्कार भन्दै, कालो टिका लाएर ,कालो झण्डा देखाउँदै ३३ कोटी देवी देवता को सत्तो सराप गर्ने उग्र-क्रिश्चियनजन हरुलाई पनि क्रिसमस डे को शुभकामना 🎄 प्रभु येशु र नवदुर्गा भवानीले सदबुद्धि दिउन् !! #MerryChristmas

काजी दाई (@jiten___ra) 's Twitter Profile Photo

#हाइकू असारे गित ट्‌याक्टरको रोपाईँ बेसुर फाँट !! #शुभदिन