Jibihang Rai (@jibihang) 's Twitter Profile
Jibihang Rai

@jibihang

Singer / Composer / Actor

ID: 340656297

linkhttp://www.jibihangrai.com.np calendar_today23-07-2011 01:59:25

10,10K Tweet

8,8K Followers

261 Following

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

दिनभरि कुरियो । कसैको पर्पोज आएन अनि यता उई ड्याङको मुलाहरुको रुवाबाशि सुनेर मन बुझाम्न आको लु 😁

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

यो देशमा न्याय आउने रे हा हा हा के रे के रे गोरु ब्याउने रे हा हा हा निर्मलाको आत्मा अलपत्र पर्या देशमा भागिरथिले न्याय पाउने रे हा हा हा #JusticeForBhagirathi

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

तिमि यतिपछि आउदा नि खुसि हुन सकिएन यस्तो लाग्यो परिक्षा हलबाट निस्केपछि उत्तर आयो 😂😂😂

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

नेपालाँ सुर्य चिन्ह , सुर्य थापा बिना बुढा प्रधानमन्त्रि नसक्ने सुर्य चुरोट बिना तन्नेरी युवाहरु नसक्ने त्यसै चर्चित भा हो र सुर्य

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

प्रेमको मामलामा मुन्छे बच्चा नै हुने रच र त बुढेसकालमा नि चकलेटको आश जो लाग्छ

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

पैला पैला कमेडी मात्र चल्दैथ्यो अचेल दोहोरि नि छोडेनन यी ओली प्रचण्डहरुले कलाकारहरुको जागिर खाईदिनि भए यार !!!

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

नेपाल मा नि न्यायको धुक धुकि बाकि छ के रे फैशालाले त्यस्तै लाग्यो

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

नेपालको शिक्षा गलत छ त पैला नै भन्या हु नि मैले रुखले कार्बनडाईअक्साईड दिनी रैछ ' स्कुलमा अक्सिजन दिन्छ ' भनेर पढाईदिरा आज आएर प्रमाणित भो नि हैन

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

नेपाल स्वर्ग नै हो साथि नेपाल स्वर्ग नै हो नपत्याए आफै हेर न

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

बजेटबाट जनता खुसि हुनुपर्छ सरकारी मान्छे हैन

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

आज दुर्घटना भयो पट्ट लागेन खोजि कार्य भोलि गर्ने रे नेपाल त्यति ठुलो छ जस्तो त लागेको थिएन #BlackDayForNepal

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

नेपालको बजेट भाषण सुनेर खुसि हुन कि सरकारी मान्छे हुन पर्ने रैछ कि चाडै बुढो हुन पर्ने बुढोपर्ने रैछ नत्र त्यै त्यस्तै हो चितांग सिर

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

अब २ घन्टामा सगरमाथा पुग्ने भएपछी एअरलाईन्स हरु चै झिगा धपाउदै बस्नु ?? हैट यस्तो पापी कुरो गर्ने हो अर्थमन्त्री ज्युले ???😀😀😀