लोकराज (@jhapalifren) 's Twitter Profile
लोकराज

@jhapalifren

सत्य को रक्षा को निम्ति झुट बोल तर झुट को रक्षाको लागि सत्य कहिले नबोल

ID: 271827704

calendar_today25-03-2011 08:02:36

2,2K Tweet

1,1K Followers

1,1K Following

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

सरिता गिरी ज्यु ले , हामी सबैलाई एउटा पाठ नि:शुल्क सिकाउनु भएको छ : आङ्गिकृत नागरिकताधारीलाई किन उच्च ओहदा दिनु हुन्न भन्ने कुरा वहाँ स्वयम आँफैले प्रमाणित गरेर देखाइ दिनु भएको छ !

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

आइले त् आन्दोलन गर्ने भनेर पत्रकार लाइ बोलाए भै गयो यो झोले youtube पत्रकारहरु भेला हुदा ठुलै भिड भै हाल्ने #BackOffIndia #kpoli #Nepal

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

भोलि एकदिन को लागि गर्ने सबै प्रकारको आन्दोलन स्तगित गरौ। पर्सि बाट हाम्रो साथ पक्का हुने छ

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

देश भन्दा ठुलो मदेश हैन महतो जी नेपाली हेर्नु आज तपाइको तारिफ जनताले देश को लागी बोलेको २ त सब्द्ध ले

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

सरिता गिरि जस्ता भारतीय अंगिकृत हरुले गर्दा तराइ बासि लाइ हेर्ने नजरमा दोस देखीएको हो , मदेश बाट लाखेदनुहोस येस्ता देश द्रोहीलाइ

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

इथोपिया प्रधानमंत्री जसले एकदिन मा करौडौ रुख रोपेर बिस्व रेकर्ड राखे अनि संगै को फोटो अर्का एउटा राजा मासेर जन्माएको टुक्रे राजाहरु जसलाई जुत्ता को माया अनि भरौटे हरु

धोतीले बुद्ध भारतमा जन्मेको भन्नहुने हाम्राप्रधानमन्त्रीले राम नेपालमा जन्मेको भन्नेनहुने ????

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

प्रधानमन्त्रीज्यू ले यत्रो पत्रकारहरुविच आफ्नो औकात वरावरीको एकजना पत्रकार भेटेछन रिसीधमला .... ऋषिधमलालाई बधाई छ

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

अनि साचै त्यो झाक्री छक्का रे छे कि केहो ? एउटा महिला भा भए त महिलाको वारेमा यति सारो भन्नु नपर्ने

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

"जयन्ती मङ्गला काली भद्रकाली कपालिन । दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।" बडा दशैं २०७८ सालको सुखद उपलक्ष्यमा यहाँ र यहाको परिवारमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना । नवदूर्गा भवानीले सबैको कल्याण गरुन् ।

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

थुक्क साला प्रचंडे अझ ग्रांडडीजाइन रे गोली ठोकने त साला..;;:

लोकराज (@jhapalifren) 's Twitter Profile Photo

पारी का मीडिया ले त नेपाल मा राजा लैसकेच्छन त हाऊ.