Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile
Mr. 𝗔 𝗞 🔥

@itsmeanuz05

जे दिन्छौ त्यै पाउछौ,
पत्थर हिर्काएर फुलको अपेक्षा नगर्नु म बाट 🖤🔥
AK🔥

ID: 1443145143163375616

calendar_today29-09-2021 09:26:48

557 Tweet

109 Followers

338 Following

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

जस्को लागि गर्धन काटेर ओछ्याइदिए उसैले भन्दै थियो "माथी काटिछस थोरै तल काट्नु पर्थ्यो"!

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

बोलीमा कति समय मिठास रहन्छ त्यो उस्को जरुरत ले तय गर्छ!!

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

"के छ र तेरो?" देखि "के चै कमी छ र ?" जस्तो जिन्दगी बनाउनु छ, हार मान्ने त कुरै आउँदैन..!!

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

बर्बाद बनाउँछ त्यस्तो व्यक्तिले जसले न छोडेर जान्छ न त अपनाउँछ ❤‍🩹

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

कभी तो वक्त शरीफों का भी आता है, हमेंशा दिन बेईमानों का नही होता..!!

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

कसैको निम्ति राम्रो गर्दैमा तिमी उस्को खास हुन्छौ भन्ने छैन मित्र , ओठलाई चुरोटको आगोबाट जोगाएको filter को अन्तिम गन्तव्य खुट्टाको मुनि नै हो !

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

म रहर हरुको हत्यारा हुँ माया नलगाउ तिम्रो सेतो कुर्ता रैछ रगत लाग्न सक्छ!!😥

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

जिसे हम चाहें वो भी हमें वैसे ही चाहें, तो ये भाग्य नहीं सौभग्य की बात है....

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

खीर खाने रहरमा किनेर दूध फाटेर पनिर बनाउँदा त्यति दिलमा शुकुन महसुस हुदैन जति पनिर खान कै लागि दूध किनेर ल्याईन्छ अनि फटाईन्छ। परिस्थिति मिलाउँनु पनि एक सम्झौता हाे। सम्झौताले खुसी दिन्छ र!!

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

गुलाफ चुटाएँ कैयौं सपनाहरू गुलाफ चुटिए जसरी बोटबाट र पुगेँ तिम्रा हातसम्म ..! गुलाफलाई महत्त्व दिएजस्तै महत्त्व दियौ स्थान दियौ केही क्षण ....! बिस्तारै चर्कियो तिमीमा अहमताको रापओइलाउँदै गएँ तिम्रै रापले र फ्याँकिएँछु डस्टबिनमा ...!अचेल मलाई ती गुलाफहरु देख्दा खुब दया लाग्छ ।

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

लड्न सक्छौ भो नआउ यादहरुसम्म , बाटो मा आंशु मिसिएर चिप्लो भएको छ !!

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

सायद मरिदैन कसैको सरापले पनि , कुनै दिन उनिहरुकै आशीर्वाद धेरै थिए!

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

तिमी चाहन्छौ तिमीसंग छुटेर पनि खुसी भएर रहूँ मतलव हावा पनि चलोस, दियो पनि जलिरहोस

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

जुन बाटोको गन्तव्य छैन त्यो बाटोमा जत्तिनै लगाव भएपनि यात्रा फेर्नैपर्छ !

Mr. 𝗔 𝗞 🔥 (@itsmeanuz05) 's Twitter Profile Photo

रमाइलो समय त चिया जस्तै हुन्छ, तातो हुँदा मिठो लाग्ने !!