K A T H M A N D U - The city of temples, art and architecture, culture and heritage, and the city of dreams.
Kathmandu, Nepal 📍
Video: @_megaurab09_
#kathmandu #visitnepal #nonextquestion
कानूनी शासनको उपहास भएको यो पहिलोपटक भने पक्कै होइन, गल्ती हाम्रो पनि हो किनभने हामीले टोलेगुन्डा, हत्यारा, भ्रष्टहरुलाई नै आफ्नो प्रतिनिधिको रुपमा स्वीकार गर्यौ ।
हामी नसच्चिएसम्म मुलुक सच्चिदैन ।
भारत क्रिकेटको बाघ हो भने हामी मोटाएको बिरालो मात्रै हौ,बेस्सरी उफ्रदैमा आकाश छुन सकिदैन ।त्यसैले क्रिकेटरलाई गाली गर्ने काम बन्द गरौं,जति गरे सकेको गरे ।।।#Cricket🇳🇵
रमाईलो छ नेपालमा -
फागु पूर्णिमा चैतमा पर्छ,चैते दशैं बैशाखमा, बाग्लुङ बसपार्क पोखरामा छ अनि पोखरा बसपार्क नारायणघाटमा छ। अनि अस्पतालमा थुनुवा राख्ने गरिन्छ भने बिरामि बाटोमा भौतारिने अवस्था छ ।copied
स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो। सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो। विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो। -गौतम बुद्ध
बुद्ध जयन्ती तथा बुद्ध पुर्णिामाको सम्पुर्णमा शुभकामना!
-🙏🇳🇵
ठेकदारले पुल बनाएछ, पुलको उदघाटन गर्न मन्त्रीलाई बोलाएछन् ।मन्त्रीले नरिवल फोडदा पुल भत्किएछ।पुल भत्किनूको कारणको लागि छानबिन समिति गठन भएछ। छानबिन समिति संग पैसाको सेटिंग मिलेपछि नरिवल बलियो भएको कारण पुल भत्कीएको निष्कर्ष निकालेछन् । नरिवल वाला पक्राऊ परेछन् र दोषी ठहर गरिएछ😂