Damodar Subedi (@imdsubedi) 's Twitter Profile
Damodar Subedi

@imdsubedi

ID: 458163452

calendar_today08-01-2012 07:37:28

113,113K Tweet

9,9K Followers

700 Following

Damodar Subedi (@imdsubedi) 's Twitter Profile Photo

संसदका ती भित्ताहरू, जसले अन्यायको साक्षी बनेर मौन बसे , अब तिनले परिवर्तनको पाइला सुन्नेछन्। र त्यो नाद युगसम्म गुञ्जिरहनेछ,,, चितवन–२ बाट सुरु भएको आवाज देशैभरि गुञ्जियोस्……

जनताको कण्ठबाट फुटेको आजको मौन निर्णय राष्ट्रको भाग्यरेखा कोर्ने अमोघ शक्ति बनोस् ! यी मतपत्रहरू केवल कागजका टुक्रा नभई, लाखौँ निर्दोष आँखाका सपनाहरूको मूर्त स्वरूप बनून् र सत्ताको सिंहासनमा बस्नेहरूले ती सपनाहरूको भार आफ्नो आत्मामा महसुस गरून्।

जनताको कण्ठबाट फुटेको आजको मौन निर्णय राष्ट्रको भाग्यरेखा कोर्ने अमोघ शक्ति बनोस् ! यी मतपत्रहरू केवल कागजका टुक्रा नभई,
लाखौँ निर्दोष आँखाका सपनाहरूको मूर्त स्वरूप बनून् 
र सत्ताको सिंहासनमा बस्नेहरूले ती सपनाहरूको भार आफ्नो आत्मामा महसुस गरून्।
Damodar Subedi (@imdsubedi) 's Twitter Profile Photo

आजको यो सुनौलो क्षणले हामी सबैलाई सम्झाइरहेको छ । जब जनताको विश्वास र नेतृत्वको दृढता एकै ठाउँमा भेटिन्छ.. त्यो संगमबाट परिवर्तनको उज्यालो यात्रा प्रारम्भ हुन्छ… समयको प्रवाहमा उभिएको एउटा अर्थपूर्ण मोड…. एउटा सम्भावनाले भरिएको नयाँ बिहानीको संकेत हो । 😊 #election

आजको यो सुनौलो क्षणले हामी सबैलाई सम्झाइरहेको छ ।
जब जनताको विश्वास र नेतृत्वको दृढता एकै ठाउँमा भेटिन्छ..
त्यो संगमबाट परिवर्तनको उज्यालो यात्रा प्रारम्भ हुन्छ…
समयको प्रवाहमा उभिएको एउटा अर्थपूर्ण मोड…. एउटा सम्भावनाले भरिएको नयाँ बिहानीको संकेत हो । 😊
#election
Damodar Subedi (@imdsubedi) 's Twitter Profile Photo

अफ्ट्यारो अवस्थामा मुलुकलाई निकास दिने नेताको क्षमता र योगदान प्रति शंका उठाउनु कसरी जायज हुनसक्छ ?

Damodar Subedi (@imdsubedi) 's Twitter Profile Photo

समय आउँछ, जान्छ… तर यादहरू फर्किन्छन्। समय फेरिन्छ, तर उत्तरदायित्वबाट कोही भाग्न सक्दैन। आजको अवस्था आकस्मिक होइन।यो बिगतका गलत बाटो गलत मानिस र गलत प्राथमिकताहरूको परिणाम हो…..। #nepali #politics

समय आउँछ, जान्छ… तर यादहरू फर्किन्छन्। समय फेरिन्छ, तर उत्तरदायित्वबाट कोही भाग्न सक्दैन। आजको अवस्था आकस्मिक होइन।यो बिगतका गलत बाटो गलत मानिस र गलत प्राथमिकताहरूको परिणाम हो…..।
#nepali #politics