ब्रजिलयन अनुज (@ibd7vn) 's Twitter Profile
ब्रजिलयन अनुज

@ibd7vn

जसो गर जे गर,जता ततै लैजाउ game लाई
यो world cup जित्ने ब्राजिल नै हो

ID: 1004371773461336065

calendar_today06-06-2018 14:37:45

6 Tweet

70 Followers

316 Following

'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

ट्विट जती सब गर्मीले पगालेर बगाइहालो ,,, . . . . अनि कहाँ बाट फुरोस त 😀

ब्रजिलयन अनुज (@ibd7vn) 's Twitter Profile Photo

ठुलो जिम्मेवारी बाट पछाडि हट्न मन लाग्दैन किनकि , तेहि जिम्मेवारिले सफलताको एक अबसर प्राप्त गरेको हुन्छ ।

ब्रजिलयन अनुज (@ibd7vn) 's Twitter Profile Photo

कम्जोर तिमी न होउ,कम्जोर तिम्रो समय हो तिमी होइन  #पागल_प्रेमि

ब्रजिलयन अनुज (@ibd7vn) 's Twitter Profile Photo

उस्को मुस्कान्ले मेरो कयौं  रिस्लाइ आत्महत्या  गर्न मज्बुर पारेको छ #पागल_प्रेमि

ब्रजिलयन अनुज (@ibd7vn) 's Twitter Profile Photo

कार्बन  राख्दैमा छापिन्न  साथी । पैलो पाना मा त आफैले लेख्नु पर्छ #पागल_प्रेमि

ब्रजिलयन अनुज (@ibd7vn) 's Twitter Profile Photo

कोइ कोइ बेला अरुले  गरेको प्रसङ्सा पनि गाली  जस्तो लाग्दो रहेछ