HyphenAB (@hyphenab) 's Twitter Profile
HyphenAB

@hyphenab

ID: 711031489698275328

linkhttps://hyphente.ch/ calendar_today19-03-2016 03:28:12

2,2K Tweet

902 Followers

998 Following

fudo (@0xfud0) 's Twitter Profile Photo

One of the best resources to learn DS /ML. Kaggle provides best interactive courses for DS and ML Engineers for absolute free of cost (with certification). They take you from beginner to advanced levels. Each course hardly 3-5 hours long courses link : kaggle.com/learn

One of the best resources to learn DS /ML.

Kaggle provides best interactive courses for DS and ML Engineers for absolute free of cost (with certification). They take you from beginner to advanced levels. 
Each course hardly 3-5 hours long
courses link : kaggle.com/learn
HyphenAB (@hyphenab) 's Twitter Profile Photo

अब बिध्या भण्डारीलाई देशबाट के चाहिएको होला र फेरी पार्टी राजनीतिमा फर्किन मन लाग्यो होला? के राष्ट्रपतिमा बसेर गाडी चढ्ने, झण्डा फहराउने, हेलिकप्टर चढ्ने, सगरमाथा हेर्ने सब सकिएको छैन? अब फेरी 'कमरेड कमरेड' खेल्न मन लाग्या हो कि क्या हो?

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

अब फेरि राजनीतिमा फर्किएर के गर्नुहुन्छ र? भूतपूर्व राष्ट्रपति भएर बर्तमान नेतामाथि भाषण? उखानै छ नि – 'नाघिसकेपछि पुलको सम्झना!'

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

केही / कसै गरी कुनै व्यक्तिले विवाह भएको मानिससँग सम्बन्ध स्थापना गरी बच्चा जन्माए भने, बहुविवाहसम्बन्धी कानुन लागू नहुने रहेछ। ठिकै हो—अब "कुरा" दिमागको टुप्पोमा पुगेको बेला, भएभरको सम्पत्ति ३–४ भाग लगाउनु पर्छ भन्ने कुरा त हेक्का नै हुनेछ।

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

कुरो के कसो हो तर यो चक्रे मिलनलाई कस्तो मुद्दा हाल्ने बिचारले पक्राउ गरेको हो भन्ने बुझ्न नसकेर नबुझेको नबुझेकै भएको छ। प्रकारान्तरमा यसले अपराधिक पृष्ठभूमिका मान्छे राजनीतिमा नगई सुख छैन भन्ने नजिर बसाउने होला। पार्टी गरिरहेको बेला सामूहिक पक्राउ! अब मुद्दा पनि चल्छ त ?

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

सुनिल शर्माको विराटनगर र काठमाडौंमा गरी दुई वटा मेडिकल कलेज मात्र हो र ?

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

सिङ्गो राज्यको श्रोत साधन प्रयोग गर्न सकिने हुदाँ पनि सरकारले जाबो एउटा लाईसेन्स प्रिन्ट गरेर दिन सकेन ।

Jugal Bhurtel (@jugalbhurtel) 's Twitter Profile Photo

Ameet Dhakal रामेश रामेशजस्तो मान्छे अमेरिकामा टिक्ने सम्भावना नै छैन। दुई महिनापछि सेतोपाटी मै लिएर आउँला भेट गर्न 😊

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

केले के पातों में पात, दुर्जनों के बातों में बात 😜

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवा र विश्वप्रकासले कांग्रेसमा भित्र्याए

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

यदी तपाईले DeepSeek मा याद नगर्नु भएको भए - कुनै फाइल बनाएर दिन भन्दा, यसले पहिलो ईमेलमा, ईमेल सम्भव नभएमा गुगल ड्राइभ, त्यो पनी नभए वि–ट्रान्सफर, र त्यो पनि नभए मिडिया–फायरमार्फत डाउनलोडको व्यवस्था गर्ने रहेछ । ठ्याक्क मान्छेले जस्तै जुगाड लगाउदो रहेछ । ईम्प्रेस्ड👍

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

यदि नसुनुभएको भए — भारतमा लफडा पर्‍यो वा छानबिनको सम्भावना देखियो भने ठाडै BJP प्रवेश गर्ने - अनि सब मिल्छ 😏 हैन त Umesh Satyal साहेब ?

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

अनलाइन अभिलेख प्रालिले संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त सम्मानको घोषणा गरेको हो।

HyphenAB (@hyphenab) 's Twitter Profile Photo

नेपाल भारत समस्याको चुरो यही हो । समाचारमा आएको राष्ट्रपतिले भारतीय विदेश सचिवसँग - हैट ! रापले विदेश सचिवलाई भाउ दिएको नै चित्त परि रहेको थिएन त्यसमाथी त्यसो भनेछन । onlinekhabar.com/2025/08/174433…

Future Stacked (@futurestacked) 's Twitter Profile Photo

🚨 BREAKING: Google just ended the iPhone era. The Google Pixel 10 is 5 years ahead, and Apple’s not catching up. Here are 10 mind-blowing AI features that prove it:👇👇

🚨 BREAKING: Google just ended the iPhone era.

The Google Pixel 10 is 5 years ahead, and Apple’s not catching up.

Here are 10 mind-blowing AI features that prove it:👇👇