Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile
Gpl Dkl 🇳🇵🇳🇵

@hexane07

मलाई त्यो Writer बन्नु छ,
जसले संसारका सारा पिडालाई मुटुमा राखेर शब्दमा बयान गर्न सकोस् 😍😍

#Agriculture🌳🌾
❣️Cr7❣️🇳🇵

ID: 972457473159426053

calendar_today10-03-2018 13:01:43

7,7K Tweet

2,2K Followers

2,2K Following

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

Samikshya Adhikari भन्छिन् : "अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ।हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ।आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ। बहुरुपी औरत" !!

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

सिंहदरबार अगाडिको बाटो हिड्न पनि डर लाग्छ😵‍💫 च्याप्पै समाएर मन्त्री बनाईदिने हुन् कि🤨😂😂

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

अमेरिका, कोरिया, अस्ट्रेलियामा भएको Boyfriend लाई 4/5 वर्षसम्म कुर्न सक्ने एउटी नारीले खाडीमा भएको बुढालाई 2/3 वर्ष समेत कुर्न सक्दैन 😮‍💨🫨 किन होला?

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय महिला दिवस २०८० :- नारा : ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ • २०८० मा ११४ औ अन्तराष्ट्रिय नारी दिवस मनाइदैछ, • अन्तर्राष्ट्रिय महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो ।

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

(छोरो Loksewa मा fail भयो पछि बाउ पिट्दै) 😕 आमा :भयो धेरै नपिट्नुन। छोरा : होइन बा! अझै पिट्नुस, खुट्टै भाचिदिनुस्। के था अर्को साल अपांग कोटामा फ्याट्टै नाम निस्कीहाल्छ की 😄 #foundsomewhere

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

थोपा थोपाले पखालेर जान्छ अचेल तिम्रा याद अनि स्मरण शक्ति मेरो 🥰 #शुभ_दिन #शुभ_विहानी

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

In a historic IPL cricket match, Sunrisers Hyderabad set a record by scoring the highest run total of 277 against the five-time champions Mumbai Indians. 😱😱 SRH 277-3 (20) #tataipl2024 #rohitsharma45

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

अभाव तिर्खा लाग्दा नपाएको पानी जस्तो छ समाधान गर्न खोज्छु , गोजि दर्शक बिनाको हल जस्तो छ। Gpl Dkl 

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

यात्रा हो उकालि आउँछ ओराली आउँछ जिन्दगीमा अजाड सङ्गै हरियाली आउँछ महोदय सहयात्री सङै सहयात्रा गर्नुस यक दिन अबस्य खुसियाली आउँछ!! #शुभरात्री ❣️

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

आँप, नीम, पिपल, बरगद जस्ता ठूला रुख काटेर घरमा मनी प्लान्टको झाडी रोप्ने सम्पूर्ण मानव जातिलाई महान गर्मीको शुभकामना। #प्रचण्ड_गर्मी

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

माया ,मोह ,प्रेम, लोभ ,लालच सब भ्रम हो। सबै त्यागौ जोगि बनौ !!

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

पहिरोमा सन्तान खोज्छन् बा आमा फेरि, उनीहरु कुर्सी खोज्नेछन् सत्तामा फेरि। #समय_सान्दर्भिक प्रदिप रोदन 🙏

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

महोदय! सतह नमिलेको पृथ्वीमा, मानिसको विचार नमिल्नु सामान्य नै हो 🙌💫 Gpl Dkl  ❤️

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

Real Madrid DNA! Never give up, never back down—Bellingham’s 92' goal caps off a stunning 3-2 comeback! Hala Madrid! 🏆⚪ #HalaMadrid

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

खुट्टा गुमाएकाहरुले नि आफ्नो गन्तब्य भेटेका छन्, किन डराउनु जुत्ता फाट्यो भनेर? 🙏🤗 Gpl Dkl 

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

लङ्का बचाउन सकेन शिर चढाउने भक्त! खै? दूध चढाउने भक्तहरू कुन भ्रममा बाँचिरहेका छन्!! कर्म राम्रो गर, भक्ति त रावणले पनि राम्रो गर्थ्यो। 🙏❤️ Gpl Dkl 

Gpl Dkl 🇳🇵🇳🇵 (@hexane07) 's Twitter Profile Photo

रावणको अन्त्यसँगै सत्य र धर्मको विजयको प्रतीक रामको उदय भएको यो पावन दिनमा नेपालले ४३औं प्रधानमन्त्रीका रूपमा आम नेपालीको भरोसा, विश्वास र आशाको केन्द्र — बरिष्ठ नेता माननीय बालेन्द्र शाहज्यू पाएको गौरवपूर्ण क्षण🙏❤️🔔 जय नेपाल!🇳🇵