Hemant Malla (@hemantmalla) 's Twitter Profile
Hemant Malla

@hemantmalla

DIG (Rtd)--
MAC Assurance (Risk /Compliance/Service )

ID: 68919328

linkhttp://www.macassure.org calendar_today26-08-2009 06:56:36

7,7K Tweet

3,3K Followers

4,4K Following

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

सिनेमा अर्कै हिरो उही ...सुपरस्टार रहेछ्न जसले जे भने पनि 😂😂🤣🤣

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

मौसम का मिजास भी मुल्क की तरह है, बारिश और फिर फिसलन भरी कीचड।। "हेमन्त सांडेपानी वाले"

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

आफ्नो आस्था अनुसार प्रार्थना गरेर के गल्ती गरे मैले बुझ्न सकिन्🤔🤔

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

प्रहरीले नै प्रहरी खुईल्याउने केही दिन देखि जारी छ।म्याद थप्ने न थप्ने छुट्टै छलफलको विषय हो🤔🤔

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ मा प्रहरी घरधुरी सवा सातसय भन्ने सुनियो🤔🤔

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

अनुसन्धानको जिम्मेवारीमा रहेकाहरू जब चयनमुखी अनुसन्धानतिर लाग्छन् त्यसको प्रभाव कतिसम्म पर्छ भन्ने त वाइडबडी जहाजको भ्रष्टाचारमा अख्तियारको अनुसन्धानमा प्रश्न उठाएको विशेष अदालतको फैसला नै पर्याप्त छ।ukeraa.com/news/detail/16…

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

बोतल से लगी दोस्ती गजब होती है यारो, कभी भुली न जाती, भुलाई भी न जाती । "हेमन्त सांडेपानी वाले"

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

तुम्हारी हुकुमत सलामत चलती रहे, फेसबुक, युट्युब सब जाएं भाड में।। "हेमन्त सांडेपानी वाले"

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

कसैले सामाजिक संजाल दर्ता बारे सोधपुछ गरे पनि खुशीको लहर आउने दिन....अच्छे दिन आ गए😊😊

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

नेपो बेबी होने का भी अपना ही सुरुर है जनाब, लुट और मस्ती कहाँ सभी को नसीब होती है । "हेमन्त सांडेपानी वाले"

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

तुम्हें तुम्हारी जवानी का गुरुर किस बात का मियां , हम सत्तर साले जेन जी दही जमाए बैठे हैं क्या ।। "हेमन्त सांडेपानी वाले"