HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile
HamroKhelkud.com

@hamrokhelkud

Official twitter handle of HamroKhelkud.com

ID: 3594222138

linkhttps://linktr.ee/hamrokhelkud calendar_today17-09-2015 13:25:11

22,22K Tweet

2,2K Followers

5 Following

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

एक समय ६४–७ को दयनीय अवस्थामा पुगेको कोशीको साख जोगाउन सुजनले ८ छक्कासहित सानदार शतकीय इनिङ खेले । hamrokhelkud.com/cricket/142536…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफूलाई अष्ट्रेलिया क्रिकेट कल्चर मन नपरेको बताएका छन् । hamrokhelkud.com/cricket/142551…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

अष्ट्रेलियाबाट फर्केकै दिन पिएम कप खेल्दै कुशलले साटे अनुभव | Kushal shares his Aussie experience youtube.com/watch?v=__Kv0D…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

दुई सुपर ओभरमा सकिएको नाटकीय रोमान्चक खेलमा भारतले नेपालले बनाएका तीन विश्व कीर्तिमान पनि तोडेको छ । hamrokhelkud.com/cricket/142625…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि रोमान्चक जित हात पारेको छ । hamrokhelkud.com/cricket/142650…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर अभिनाश बोहराको शल्यक्रिया गर्नुपर्ने भएको छ । hamrokhelkud.com/cricket/142659…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

सुरुवातमा विकेट झरेपछि संयमित भएर अर्धशतक पूरा गरेका उनले त्यसपछि भने आफ्नो रन गति बढाएका थिए । hamrokhelkud.com/cricket/142823…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग नेपालको हार hamrokhelkud.com/cricket/142828…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

कप्तान देव खनालले ओपनर अर्जुनको प्रशंसा र आफूसहित शीर्षक्रम ब्याटरको गल्ती स्वीकार्दै विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग हार बेहोरेपछि यसो भने । hamrokhelkud.com/cricket/142830…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

अर्जुन कुमालले यू१९ विश्वकपमा शतक बनाउन चुकेको भोलिपल्ट टियु मैदानमा विश्वकप टोलीमा नपरेका दुई युवा ब्याटरले शतक बनाए । मधेशका मयन यादव र सुदूरपश्चिमका नरेन भट्ट दुवैले पिएम कपमा आ-आफ्नो प्रदेशको सिनियर टोलीका लागि शतक पूरा गरे । hamrokhelkud.com/cricket/142884…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गर्यो । लगातार हारका बाबजुद नेपालको पनि सुपर सिक्समा स्थान बनाउने सम्भावना जीवित छ । hamrokhelkud.com/cricket/143007…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

क्यानडाविरुद्ध ओडीआई सिरिज र लिग-२ को त्रिकोणात्मक सिरिजपछि नेपालले टि२० विश्वकपको तयारीका लागि लगातार दुई टि२० सिरिज खेल्ने पक्का भएको छ । hamrokhelkud.com/cricket/143732…

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

नेपाल र क्यानडाबीच विहीबार सुरु हुने पहिलो ओडीआई मैदान भिजेका कारण टसमा ढिलाई हुने भएको छ । नियमित तालिका अनुसार विहान ८:४५ बजे टस हुनुपर्ने थियो । तर आउटफिल्ड शीतले भिजेका कारण टसमा ढिलाई हुने भएको छ । ९ बजे टस हुने समय तोकिएको छ ।

एनपिएलमा खेलकुद इतिहासकै कीर्तिमानी पुरस्कार : ३ करोड भन्दा बढीको पुरस्कार वितरण! Nepal Premier League youtu.be/xufhysF-igo

HamroKhelkud.com (@hamrokhelkud) 's Twitter Profile Photo

एन्फा महिला लिगको अन्तिम चरण सुरु हुन अब मात्र ९ दिन बाँकी!

एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सको भव्य ट्रफी टुर!