केशब घिमिरे (@gzygon) 's Twitter Profile
केशब घिमिरे

@gzygon

निजामती सेवामा आवद्ध

ID: 429908637

calendar_today06-12-2011 14:53:21

595 Tweet

7,7K Followers

1,1K Following

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

राष्ट्र र परिवार गरिव भयाे भने ,, राजनितीक र व्यवहारिक समस्या हुदाे रहेछ

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

एउटा असभ्य मान्छे ले अर्काे असभ्य मान्छे लाई ,,, त असभ्य हाे ।। भनिरहेकाे छ ।।

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

डर !!!! अरु भित्रकाे कमजाेरिकाे हैन!! अाफु भित्रकाे कमजाेरिकाे हाे!!

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

मेरै मात्र समस्या ठुलाे हाे भन्ने हाेेडवाजि नै समस्याकाे प्रमुख कारक तत्व हाे । #समस्या

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

अण्डा भित्र रहेकाे चल्लाले अक्सिजन कहाँ बाट पाएर श्वासप्रश्वास गर्दछ हाेला ???? 😂😃😁

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

संयम र परिश्रम मानिसकाे सर्वाेत्तम चिकित्सक हाे परिश्रमबाट भाेक तेज हुन्छ संयमले अति भाेकलाई राेक्दछ ।

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

बेईमानिकाे व्यवसायमा इमानदारी छिर्याे भने चाैपट हुन्छ

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

बुद्धि र परिश्रमकाे समुचित समायाेजन न‌ै अाय अार्जनकाे प्रमुख मार्ग हाे ।

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

केवल राजनीतिक व्यवस्था  र शब्दहरुकाे मात्रै परिवर्तन विकासकाे निम्ति पर्याप्त हुदैन ।

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

हरेक गलत काम सहि ढंगले ईमान्दार साथ फत्ते गर्ने भएर त हामी मान्छे

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

विश्व धुम्रपान रहित दिवसकाे अवसरमा सु-स्वास्थ्य, दिर्घायु र प्रगतिकाे कामना गर्दछु 😃😃

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

गलत प्रमाणित हुदा समेत गल्ति नस्विकार्नुलाइ समझदार मूर्ख भनिन्छ र मुर्ख कहिल्यै समझदार हुदैन ।

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

ठुलाे भन्दा ठुलाे जाेक्समा मुख खाेलेर पहेलाे दात नदेखाई चुप लागेर बस्नु सफलताकाे पहिलाे सुत्र हाे रे #साभार_गरिएकाे

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

१०,००० सग प्रतिस्पर्धा गरेर छानिएकाे उ निजामती ५०० भाेटले जित्ने जनप्रतिनिधिलाई हजुरि गर्नुपर्ने ।

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

स्वतन्त्र भईसकेकाे एउटा चरालाई.... पिजंडाकाे याद अाईरहेकाे छ....