ManiRam Khabas (@gulmeli98) 's Twitter Profile
ManiRam Khabas

@gulmeli98

आउनुस् रमाइलो गरौँ।

ID: 3386371665

calendar_today21-07-2015 21:54:08

32,32K Tweet

7,7K Followers

632 Following

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मेलम्चीको पानी आयो, अन्तत। हामी कृतज्ञ हुनुपर्छ,राजा बीरेन्द्र र प्रधानमंत्री किशुनजीको दुरदर्शिताका लागी र सबै निर्माणकर्मी प्रति🙏 किशुनजीले मेलम्चीबाट पानी ल्याएर काठमाण्डौका 'सडक पखाल्छु' भन्दा हास्ने 'बिद्वान'बांचेकै छन। किशुनजीलाई जोकर भन्थे, आफै जोकर हुदै बिलिन हुनेछन ।

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

ट्विटरमा बुद्धिजीवी कहलिएका केही थान बेकुफहरु देखेर उदेक लाग्छ। यिनिहरुलाई कुनै खास विषयबस्तु नै चाहिन्न कसैलाई उचाल्यो पछार्यो बस् । साथ दिनलाई एक से एक वानर सेनाहरु छंदैछन्।

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

विगतमा भएका कमिकमजोरीहरुलाई सुधार्दै दु:खलाई सुखमा अनि असफलतालाई सफलतामा परिणत गर्ने लक्ष राख्दै नयाँ उमंग, जोश, जांगर, खुशी, निरोगी, प्रगति, नयाँ बर्षले प्रदान गरोस्। देश तथा बिदेशमा रहनुहुने आफन्त साथीभाई तथा सम्पुर्ण नेपालीहरुमा नववर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

भारतिय बिमान सेवा संसारभर कोभिड रेडजोनमा परि रहेका छन्, यहि यथार्थ छल्न धेरै भारतियहरु कोभिड ट्रान्जिटका लागि नेपाल आएर आँखा छल्दै अन्य गन्तव्य उड्दै छन्। संक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउँदै भारत नेपाल बिच हवाई सेवा केहि समय रोक्न आग्रह गर्दछु।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

अनि आरोप प्रमाणीत नहुन्जेल जसरी ति महिलाको नाम गोप्य राखियो त्यसरी नै चेम्जोगं सरको फोटो नै प्रकाशित गर्नुको सट्टा कुनै प्रतिक्रियात्मक तस्विर राख्न सकिदैन? के ईज्जतको महत्व महिलाको मात्र हुन्छ? आरोपित पुरुषको चाही सबै सार्वजनिक गर्न प्रमाणीत हुन पर्दैन? shilapatra.com/detail/56552

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

गत आर्थिक बर्षमा विदेशबाट नेपालमा आयात भएका केहि सामान्य सामानहरुको रकम सहितको विवरण हेर्नु होस् । यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र हो ।😭अर्थतन्त्र सुधार्नको लागि यस्ता चिजहरु बनाउन उद्यमीहरू लाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ ।

गत आर्थिक बर्षमा विदेशबाट नेपालमा आयात भएका केहि सामान्य सामानहरुको रकम सहितको विवरण हेर्नु होस् । यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र हो ।😭अर्थतन्त्र सुधार्नको लागि यस्ता चिजहरु बनाउन उद्यमीहरू लाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ ।
bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

दार्चुलाका जयसिंह धामी खोला तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएर खोलामा खसेको घटना सार्वजनिक भइसके पछि, सरकार कुन न्युनतम साझा कार्यक्रमको खोजी गर्दै जग हँसाईमा फेरी लिप्त देखियो? "नागरिक को सुरक्षा" भन्दा न्युनतम प्राथमिकता के नै खोज्छौ भागबन्डे लोभिहरुहो??

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाई शेर बहादुर देउवा मन पर्छ, किन भने... 'उहाँ नेपाली जनताको समृद्धिका लागि अहोरात्र खट्न सक्ने अद्‌भूत क्षमताको मानिस हुनुहुन्छ। केपी ओलीजी, प्रचण्डजी र शेर बहादुरजी मेरालागि उस्तै उस्तै महानायक हुनुहुन्छ।'🙏🙏🙏🙏🙏

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

किताब त छापियो तर केही पानाहरु किताब छापिनुभन्दा अगावै गायब भए, अब त्यो पाना बिनाको गाता (कभर) मात्रको त के अर्थ रहला र खै?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

एकिकरण गर्दा भएका कुनै ज्यादतीमा चित्त दुखाएका सबै व्यक्तिलक्षित गरी नेपाल सरकारले औपचारिक क्षमा माग्दै एकिकरण दिवस सर्वग्राही बनाऔँ! देश हाँक्ने तपाईँहरू झुर भए पनि 'नेपाल' देश यिनकै कारणले अस्तित्वमा छ, यो यथार्थ हो। पुस २७ मा 'एकता दिवस' मनाउन र बिदा दिन कन्जुस्याइँ नगरौँ!🙏🙏

महाभारतमा नेपाल थियो? सिमा के थियो? रामकाबेला नि? लिच्छविमा झापा नेपालमै थियो? किरातमा बैतडी नि? पृथ्विनारायणले राज्य विस्तार नै सही, देश ठूलो नबनाएको भए अहिले नेपाल भनिने भूगोल अंग्रेजसँग हारेर अहिलेको भारत हुन्थ्यो। भारतीय नभएकामा सन्तोक लाग्ने सबैलाई नेपाल उनकै देन हो। बस्!🙏

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

🇺🇸 - Surrender 🇳🇵- ब्याख्यात्मक टिप्पणी! अन्ततः सत्ता स्वार्थका लागि राष्ट्रिय स्वाधीनता बन्धकी राखेरै छाडे गद्दारहरुले।

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

पुरानो वर्षले दिएका नमिठा सबै चोटहरु नयाँ वर्षले बिर्साउन सफल रहोस् , भित्ताको पात्रोमा वर्ष फेरिएसँगै सबैको परिवारमा खुशी , हर्ष र उमंग छाईरहोस्। देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा नयाँ वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना।🙏

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

अर्जुनले भुपेन्द्रलाई सोधे - भाइ ! कविता त राम्रो लेखेछस् तर कसरी फुर्यो तेरो दिमागमा ? भुपेन्द्रले भनेछ - माफ गर्नुस् दाइ यो कविता चोर्नुभन्दा पहिले म चोर नै थिएँ ।

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

हर्क साङ्पाङहरुलाई बधाई ! बुलेट´ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेट´बाट आएकालाई सहज आत्मसात गर्नुपर्छ lधरान-धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरुलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ l कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनु पर्छ!

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

अब पुराना दलहरुसँग दुई वटा विकल्प छन्। १) सुध्रीने २) सिद्धीने

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

अन्ततः नेपालले भारत पाकिस्तानसँग भिडेको पनि हेर्न पाईने भो बधाई छ नेपाली क्रीकेट टिम । Nepal win by 7 wickets and qualify for the Asia Cup #NEPvsUAE #ACCPremierCup #Congratulations

ManiRam Khabas (@gulmeli98) 's Twitter Profile Photo

यो ट्विटरमा अनेक किसिमको खिचडी पाकेको देख्दा नि अचम्म लाग्छ । मान्छेहरु कति फुर्सदिला अनि कति बौद्धिक हुन् ? कसैले नजानेको कुरा यिनै ट्विटेले जानेका छन् गाँठे ।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

गृहमन्त्री/गृहसचिव/गृहसल्लाहकार/उर्जामन्त्री आदि पुरै राज्य मिलेर नागरिक लुट्ने नीतिगत व्यवस्था गर्ने र आआफ्ना नालायक सन्तानलाई अवैध व्यवशायको विचौलियामा नियुक्त गरेर नागरिकलाई लुटेको पैसा व्यवस्थापन गर्ने। यो राज्य नै लुटेराहरूको हो र यिनीबाहेक यहाँ बस्न सक्ने स्थिति कसैको छैन।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।