Ganesh P Neupane (@gpn2060) 's Twitter Profile
Ganesh P Neupane

@gpn2060

ID: 1117400852216442883

calendar_today14-04-2019 12:14:58

3,3K Tweet

1,1K Followers

454 Following

Udaya Shumsher Rana (@udayasjbrana) 's Twitter Profile Photo

ललितपुर–१ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको छु। आम नागरिक, युवाहरू र अभिभावकहरूले देखाउनुभएको विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। स्थिरता, सुशासन र परिणाममुखी विकासका लागि प्रतिबद्ध छु। यो हाम्रो साझा भविष्यको यात्रा हो। जय नेपाल!

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

सामाजिक सन्जालको उत्तेजना र समाजको उत्तेजना एकै स्केल रहेछ प्रधानमन्त्री उमेदवारको... 😆🙏🏼

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ। तपाईंको सभापति

प्रिय साथीहरू,
हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।

तपाईंको सभापति
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बालेन्द्र युवा हुन र वैश्विक चेतका हुन भने लु गगन थापासग चुनावी बहस गरुन्। देशभरका १० पत्रकारलाई प्रश्न सोध्ने दुई घण्टाको PM डिबेट गरौ। देश बनाउने नीतीको डिबेट गरौ । हिम्मत छ बालेन्द्रको? गगनसग फरक चुनाव क्षेत्र हो भने एकै क्षेत्रका रन्जित तामाङसग बहस गर्ने हिम्मत छ?

बालेन्द्र युवा हुन र वैश्विक चेतका हुन भने लु गगन थापासग चुनावी बहस गरुन्। देशभरका १० पत्रकारलाई प्रश्न सोध्ने दुई घण्टाको PM डिबेट गरौ। देश बनाउने नीतीको डिबेट गरौ । हिम्मत छ बालेन्द्रको?  गगनसग फरक चुनाव क्षेत्र हो भने एकै क्षेत्रका रन्जित तामाङसग बहस गर्ने हिम्मत छ?
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

बदल्यौं कांग्रेस, बदल्छौ देश ! यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ - देशको समुन्नति ।

बदल्यौं कांग्रेस, बदल्छौ देश !

यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । 
हाम्रो केवल एक ध्येय छ - देशको समुन्नति ।
Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

बदल्यौं कांग्रेस, बदल्छौ देश ! यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ - देशको समुन्नति ।

बदल्यौं कांग्रेस, बदल्छौ देश !
यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ - देशको समुन्नति ।
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु। यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु। तपाईंहरूको शुभेच्छा लिएर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु।

Govinda Bhattarai (@govindabhattar2) 's Twitter Profile Photo

नेपाली कांग्रेस बदलिएको छ, अब हामीले देश बदल्नु छ, तनहुँ बदल्नु छ । यसपटक प्रतिनिधि सभा सदस्यका लागि आफ्नो परिवर्तन सुनिश्चित गर्न तनहुँवासीले मलाई मत दिनु हुनेछ भन्नेमा विश्वस्त छु । तनहुँको भरोसायोग्य साथी– गोविन्द भट्टराई ।

नेपाली कांग्रेस बदलिएको छ, अब हामीले देश बदल्नु छ, तनहुँ बदल्नु छ । यसपटक प्रतिनिधि सभा सदस्यका लागि आफ्नो परिवर्तन सुनिश्चित गर्न तनहुँवासीले मलाई मत दिनु हुनेछ भन्नेमा विश्वस्त छु । तनहुँको भरोसायोग्य साथी– गोविन्द भट्टराई ।
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिक लाइ कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई minimum government bodies, maximum governance चाहिएको छ। Digital governance मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था ! यसको अर्थ हो हाम्रो सार्वजनिक यातायातमा

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

१० वर्षदेखि अलपत्र पुलको ठेकेदार रास्वपाका उम्मेदवार annapurnapost.com/story/494228/

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

देशभर घर-घर पुगेर ‘रुख’ चिन्हमा मत मागिरहनुभएका सबै कांग्रेस साथीहरूलाई एकछिन मेरा केही कुरा सुन्न अनुरोध गर्दछु।