Tirtha Gm (@gmtirtha12) 's Twitter Profile
Tirtha Gm

@gmtirtha12

ID: 825196304112381952

calendar_today28-01-2017 04:18:25

1,1K Tweet

398 Followers

572 Following

Exya ❤️‍🩹🕊️ (@exyakattel) 's Twitter Profile Photo

“कमि थिएन चाहानेहरूको, तर मलाई तिमी नै चाहिन्छ भन्ने घमण्डले मार्यो”❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अनुहारले कहाँ भन्न सक्छ र मनको कथा, मनमा के बितेको छ त्यो त मनले मात्र जान्दछ ।

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

रिसाएको हाेइन मन दुख्यो अनि आफ्नो महत्व नदेखेर टाढा भएको हाे आवश्यकता पुरा भएपछि महत्व घट्ने रहेछ चाहे त्याे तनकाे हाेस् कि या मनको हाेस्.....🥹❤️

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

हिसाब नगर मेरो मायाको.. नत्र ब्याजमा नै तिम्रो जिन्दगी बित्न्न सक्छ!😝😝

Re_view (@chyauso05) 's Twitter Profile Photo

मेरो जिन्दगीकाे खुसि हाै तिमी बस् यहि साेचेर आफ्नाे ख्याल राख्नु..❤️🌼

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कतिपय सपनाहरु "पारिजातका फुल" जस्तै हुन्छन मध्यरातमा फुल्छन सुगन्ध छाउँछन अनि उज्यालोको मुख देख्न नपाउँदै झर्छन र ओईलाएर जान्छ्न !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

सायद ,बाध्य बनाउदै छु म कसैलाई , मेरो आफ्नो बन्न......!!😪💔 #swrites🖤🕊️

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

तिमीले स्वार्थ कै लागी प्रेम गरेको भए पनि, त्यो क्षणिक माया र साथ को लागी धन्यवाद !!😘🥰❣️ #प्रियपात्र 🥀♥️⚘️

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

बेलैमा बदलियौ राम्रै गरेउ तिमी मेरै हौ भन्ने भ्रम पनि सकियो #सानी

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

सहनशीलता नै ठूलो रहेछ , छाती माथि कुल्चेर हिड्ने हरुको लागि मन भारी माया छ।💗🙂

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

सपना देख्ने मात्रै होइन, पुरा गर्ने इरादा पनि साथमा छ🙂❤️‍🩹

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

अरुले आफ्नो फाइदाकाे लागि गरेकाे तारिफ भन्दा तिमिले गरेकाे गालि नै प्यारो लाग्छ आमा ।❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

यदि साथ हरु छुट्न को लागि बनेका हुन भने याद हरु बिर्सन को लागि किन बनेन !! #शुभरात्री 😊♥️🌙

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

पखेटा त छैनन तर मन मनै दिनमै सयौ पटक तिम्रो अङ्गालोमा पुगिसके!!😊❤️

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

"यादले"मानिसलाई "रोगी" र "घमण्डले" मानिसलाई "जोगी" बनाउँछ🤥

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

जिन्दगीमा पहिलो पटक कोहि मान्छे खास लागेको थियो , त्यो पनि भाग्य मा रहेनछ....।💔

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

आफूले मन देखि माया गरेको मान्छे लाई अरूको अंगालो मा खुसी भाको देख्न पनि कत्ति गाह्रो हुन्छ है 💔😢