Gk Thakuri (@gkthakuri) 's Twitter Profile
Gk Thakuri

@gkthakuri

जिन्दगी साचिकै खाली पान हो केही भर्नु पर्छ
आफुलाई आफै चिन्ने प्रयास गर्नुहोस
आफुले आफै चीने मात्र अरुले तापाईलाई चिन्छन

ID: 1126333673098207233

calendar_today09-05-2019 03:50:48

248 Tweet

302 Followers

861 Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

न बिर्सन सक्ने न त बिर्साउन सक्ने निस्ठुरी ले अलपत्र पारेर छोडेको तेहि दो-बाटो मा अझै पनि अलपत्र नै छु .......।।

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

थाहा छ गलत छ जिन्दगी सहि बनाउने भेटिन यार टाडै बट देखे तिमिलाई यो मनको प्यास मेटिन यार

Selenophile (@writtendiary9) 's Twitter Profile Photo

भुलाउने बाहाना मा झन् याद गर्न पुगेछु तिमिलाइ टाढिने बाहाना मा झन् आफ्नो सोच्न पुगेछु तिमिलाइ घृणा गर्ने बाहाना मा झन् माया गर्न पुगेछु तिमिलाइ

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

राम्री राम्री छामिया हरु लाई पत्त्यायर गफ ठोक्ने भनेको त नहुने भु क्यारुम क्यारुम बालै दियन 😎😎

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

😎 हामी त खतम😁 परेलिका ती शब्द पड्ना देउमलाई तिई नजारका सितारे बनी झर्न देउमलाई लाखौं कोसिस गरि सके अन्ने ठाउँ चर्न नदियनी सपना को सिडि चर्ना देउमलाई

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

जल्न सम्म जल्यो मन छि छि तिम्लाई देखेर मध्य रातको आगमन संगै लुटुपुटु भै ढल्यो तन तिम्लाई छोयर ☹️😤good night sathi haru

Ronish Ghale (@ronishghale) 's Twitter Profile Photo

"१२ वर्षीय अबोध बालिका माथी,बाउ, छोराको डेढ वर्ष देखि 'यौन दुर्व्यबहार' "निज गड! youtu.be/-eIQmxaj_UY

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

थिक्क यो दुनियाँ म बस्ने मानव जातिहरु के के सुन्नु पर्छ अनि के के देख्नु पर्छ हिजो आज सरै नरोमाईला घटनहरु सुन्नुमा आउछ 10.12 लाख दियर एउटा छोरिले आफ्नै आमा लाई मार्यो यो नेपाली समाज सम्जेर पनि बेकार लाग्छ 😆😆😆

Roshan Rupakheti 🇳🇵 (@roshanrupaketi) 's Twitter Profile Photo

Gk Thakuri हा हा😂 देखावटी बाहिरी आवरण भन्दा पनि हृदयको गहिराईबाट हेर्नु होस् त कुनै चस्मा नि चाहिंदैन नि !

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

ठकुरी को छोरा संङ्ग Lop गर्ने दम गरेको कोहि छ छैन होला ठकुरी को संङ Lop पर्नलाई त खप्पर मा लेखेको हुनु पर्छ हौ

ठकुरी को छोरा संङ्ग Lop गर्ने दम गरेको कोहि छ 
छैन होला ठकुरी को संङ Lop पर्नलाई त खप्पर मा लेखेको हुनु पर्छ हौ
Ronish Ghale (@ronishghale) 's Twitter Profile Photo

'पेन्शन वालालाई चाड पर्व,भत्ता बन्द गरेर किसानलाई पनि पेन्शन दिनु पर्छ भन्ने उत्कृष्ट विषय उठाईरहनु भएकोमा र सो विषय तत्काल पूरा हुने आशा राख्दै क.जनार्दन शर्मा प्रती हार्दिक आभार प्रकट गर्दछौं!

💕अर्जुन सेढाई💘 (@1243asdd) 's Twitter Profile Photo

@rMuiRMn5F5maWkX राम्रो कुरा हो हामी सबैले समर्थन गर्नु पर्दछ । कर्मचारीलाई पेन्सन दिनुको सट्टा बरु नेतालाई भत्ता दिनु पर्दछ ताकि राजनीतिक अवकाश पछि पनि उनीहरूलाई खर्च पानीको व्यवस्था होस ।

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

म कुनै दिन नेता बन्ने छु अनि मेरो नेपाल लाई र नेपाली लाई दुनियाँ को अगाडि चिनाउने छु यो मेरो सपना हो हजुरहरु लाई के कस्तो सहल्ला दिनु छ दिनिहोल

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

#देसमा लोकतन्त्र आएदेखि भ्रष्टाचार बलत्कार हत्या हिमसा पनि लोकतन्त्र आएको छ। छोरी बलात्कार गर्ने जन्म दिने आम मार्ने जस्ता घटना बढ्दैछन् । नैतीक शिक्षा वेद वेदान्तको ज्ञानको अभावले अमानविय कार्य बढ्दै गहिरहेका छन। अनिवार्य रूपमा हिन्दूको दर्शन विद्यालयमा पढाई गरियोस ।

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

रानी महल त नबनाउन सकुम्ला तर तिमी र म बस्ने झुपडी त बनाउन सक्छु नि यति चोखो मुया गर्छेउ भने😍😍😍

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

तिम्रो संस्कार म हुने रितको कुरा गरेउर चित दुख्यो भुलेको उहीँ पुरानै मितको कुरा गरेउर चित दुख्यो 🐒🐒🐒

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

भ्रष्टाचारि हटाउना अरु केही चाहिदैन नेता जिउँ मत्र निस्वार्थ भाबनका कर्मचारी चाहिन्छ 😃भनेर म भन्दिन हैन☺️

Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

काम नभएसी दिनम पनि कोठा छोड्नै मन लाग्दोरहेन्छ क्यारे

काम नभएसी दिनम पनि कोठा छोड्नै मन लाग्दोरहेन्छ क्यारे
Gk Thakuri (@gkthakuri) 's Twitter Profile Photo

म एक प्रश्न सोद्छु लो लो हेरुमत कैस्ले सहि उत्तर दिनुहुन्छ चाहे धनी होस चाहे गरिब होस कुनै एक मान्छेले आफ्नो आगडी कटौडा समायर माग्ने बनाउछ त्यो कुन मान्छे हो सबैलाई माग्ने बनाउछ