mr.tokuch (@ganeshtokuch21) 's Twitter Profile
mr.tokuch

@ganeshtokuch21

भलाई हदसम्म सफल बन्न नसकिएला
तर असफलताको ट्याग सजिलै लिन नपरोस।☺☺

ID: 1192996103609675776

calendar_today09-11-2019 02:43:39

5,5K Tweet

744 Followers

732 Following

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

एक बफादार मित्र हजार नातेदार भन्दा महत्त्वपूर्ण हुन्छ। #शुभप्रभात #युरिपिडिज ~bg T- 5574 🇳🇵

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

मैले तिम्रा खुशीका वनहरुमा नैराश्यताको झिल्काले डढेलो लगाईदिएँ कहिले तुफान बनेर तिमीले समेटेका सपनाहरु तितर बितर पारिदिएँ बिश्वासको धरहरालाई प्रेमको निर्मम हत्याको कसुरमा इश्वरको इजलासले आउँदो सयौं जुनि मेरो निधारमा प्रेम नलेखिदिने सजाय सुनाए पनि कमै हुनेछ!! #शुभबिहानी🌄💐☕️🙏

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

एक महान व्यक्ति सधैं सानो बन्न तयार हुन्छ। #शुभप्रभात #राल्फ_वाल्डो_इर्मसन ~bg T- 5576 🇳🇵

mr.tokuch (@ganeshtokuch21) 's Twitter Profile Photo

Blessing र positive vibes त्यो हद दिनुहोस् भोली देख्नेले idol मानुन्। शुभदिन

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

एक महान व्यक्ति सधैं सानो बन्न तयार हुन्छ। #शुभप्रभात #Ralp_Waldo_Emerson ~bg T- 5578 🇳🇵

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

आखै अघि टुटेका सपना छन जन्मेको ठाउका गल्ली चोकमै छुटेको छ प्यारो बचपन यहाँ अचेल म आफु आफैसँग एक्लिएको छु म आफुलाई आफैभित्र भेट्न सकेको छैन अझ भनौ कि म आफु आफैसँग अपरिचित जस्तै भएको छु टुटेका सपना झरेका आशु बसाईको एक्लोपन सबैको परिबन्ध म आफु आफै भित्र छैन! #शुभबिहानी🌄💐☕️🌿

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

गजल:- धुँवा भै छ उड्ने भरे रात सम्म चिता जल्न पर्नेछ बर्षात सम्म या हुँदोरैछ सपना केवल रात सम्म अहम गर्छ धूलोले बर्षात सम्म के दिन्छौ तिमी!एक बोली दिद‌ैनौ कहाँ पुग्छ त्यो हात सौगात सम्म! नसोच्नु हो अक्षर केबल शब्द बोक्ने यहाँ तिम्रो देखिन्छ अौकात सम्म #बाँकी⤵️⤵️

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

परदेशीन न परियो मनको ईच्छा मनमै मारी बाँच्नु पर्दो रहेछ, अरु सामु मुस्काए नि एक्लो हुँदा आँसु झर्दो रहेछ। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 5582 🇳🇵

mr.tokuch (@ganeshtokuch21) 's Twitter Profile Photo

चित्र संगै चरित्र पनि थाहा पाई राख्नुहोस। भोलि चित्र भन्दा चरित्रको मोल महङ्गो पर्न सक्छ। #शुभप्रभात

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

बिचार गर, तारिफको फुल मुनि पनि स्वार्थ र मत्लब लुकेको हुन सक्छ। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 5643 🇳🇵

mr.tokuch (@ganeshtokuch21) 's Twitter Profile Photo

बरू विकसित राष्ट्रहरू बनाउँछौं भन्नुनी आन्दोलनमा बंगलादेश बनाउँछौं भनेर गर्छन्।

mr.tokuch (@ganeshtokuch21) 's Twitter Profile Photo

अक्सर तिहार रक्षाबन्धन चेलिमाईती हुनेहरूको लागि मात्र रहिछ।

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

हल्लाहरु देखि म यसकारण डराउछु कि मानिसहरु सत्य साँचो कुरामा शंका गर्छन् तर झुठ र अफवाह तुरुन्तै पत्याईदिन्छ्न। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 5686 🇳🇵

mr.tokuch (@ganeshtokuch21) 's Twitter Profile Photo

With out family ७ बर्ष भएछ। बिजय दशमीको हार्दिक मंगलमय शुभकामना सबैलाई ।

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

थोरै पढ्नु, धेरै सोच्नु, कम बोल्नु र धेरै सुन्नु बुद्धिमान बन्ने उपाय हो। #शुभबिहानी #रविन्द्रनाथ_टैगोर ~bg T- 5720🇳🇵

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

"परिस्थिति अनुसार बुझिदिने लाई आफ्नो भनिन्छ, मुड अनुसार ब्यवहार र संगत गर्ने लाई होइन...!!💔 #दारी💞

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

मान्छे नै मान्छेको औषधि हो, कसैले दु:ख दिन्छ त कसैले शान्ति। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 5954 🇳🇵