Ashbin Sapkota (@gamethe7) 's Twitter Profile
Ashbin Sapkota

@gamethe7

ID: 280854544

linkhttps://www.vizify.com/ashbin-sapkota calendar_today12-04-2011 04:35:54

188 Tweet

155 Followers

278 Following

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

माथेमा अायोग: त्रिबिका भिसि रजिस्ट्रार बर्खास्त गर। डा केसि: माथेमा अायोग लागू गर। कांग्रेस: डा केसिका माग पूरा गर। सरकार : त्रिबि का भिसि र रजिस्टार खारेज गर्छु । त्रिबि:माथेमा अायोगको रिपोर्ट गैरकानुनी । कांग्रेस : त्रिबि का भिसि र रजिस्ट्रार हटाए अान्दोलन को अधिबेहरि ल्याउछु।

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

जनता पाइला पाइलामा कर तिर्छ्न।तेस करबाट तलब खान्छ्न। तिनै कर्मचारी युनियन खोलेर आन्दोलन गर्छ्न। छ्लफल गर बार्ता गर समस्या छ्न भने। तर आन्दोलन गर्ने अधिकार जनताको हो। कर्मचारीको होइन। कर्मचारी राज्य हो। राज्यलाइ आन्दोलनको अधिकार हुदैन। जागिरबाट पोस आएन भने अरु ब्यबसाय गर। - 👊👊

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

पर्यटन मन्त्री सहित ६ जना सवार रहेको एअर डाइनेष्टिकको हेलिकप्टर दुर्घटना भएको अत्यन्तै दुखद अपुष्ट समाचार आएको छ। यो समाचार सत्य नहोस यहि कामना गरौं ।

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

मन छिया छिया बनेको छ। संयोग पनि किन यदि दुखद?? माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायत सबै हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुने प्रती हार्दिक श्रद्धाञ्जली ।

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

खासमा अहिलेका अध्यक्ष र महाप्रवन्धक दुवै नालायक हुन् । यिनले एकरातभर यात्रुलाई प्लेनमै थुनेर राख्नेलाई केही नगर्ने तर सत्य बोल्ने क्याप्टेन विजय लामालाई कारवाही गर्ने ? सरकार, लामालाई होईन अध्यक्ष र महाप्रबन्धक दुवैलाई बर्खास्त गर ! #iamwithvijaylama

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

आज fb मा देखिएका आमाहरु पछी बृद्धआस्रम मा देख्न नपरोस् Happy mothers Day

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

दर्शकले भनेको कुरा पनि पचाउन नसक्ने? सबैबाट राम्रो भन्ने सुन्नु छ भने त घरपरिवार र नातागोतालाई मात्र देखाइयोस मुभी। #FreePraneshGautam

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

हार्दिक बधाई योगेश दाइ । The Right Man, in the Right Place, at the Right Time. Congratulations Hon. Yogesh Bhattarai . Yogesh Bhattarai

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

एटीएम डकैती: राष्ट्र बैंकको निर्देशन- ए टी एम कारोबारको सीमा घटाएर रू ६०,०००/- कायम। धन्न एटीएमबाट हुने कारोबार रोक्नु सुरक्षाको उत्तम उपाय भन्ने ठहर गरेनन। विश्वभर क्यासलेस कारोबारमा जोड दिइँदै गर्दा यहाँ त नोट बढी छपाउने कुरा गर्छन्, किनकी नोट छाप्दा कमिसन जो आउँछ। 😬😬

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

दशैको वेला त जताततै जमरा,फूल,भमरा हुनुपर्ने तर महरा-महरा देख्छु

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

"हजारौं गोलीको छर्राले नढलेको एक योद्धा यौनको लालसाले ढल्ने गर्छ।" - क. लेलिन

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

अस्ती सिंहदरवार तिर संसद भवन सिलन्यास भाथ्यो क्यारे.... अब सेन्ट्रल जेलतिर नि एउटा बनाउनु पर्‍यो .... सभामुख पछी त लाईन लाज्ञा छन त मान्य ज्यु हरु ! 😀😄 उतै संसद चलाउ बरु ....कि कसो ? ?

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यु साइबर अपराध गर्नेलाई बालुवाटारमै संरक्षण हुन्छ कि कानुनी कारबाही ? PMO Nepal

Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

लिम्पियाधुरा,लिपुलेक र कालापानी समावेश नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित ।

लिम्पियाधुरा,लिपुलेक र कालापानी समावेश नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित ।
Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

खुरापाती भारतीय मिडीयाहरु । #Lipulekh #LipulekhBelongsToNepal #backoffindianmedia

खुरापाती भारतीय मिडीयाहरु । 
#Lipulekh #LipulekhBelongsToNepal #backoffindianmedia
Ashbin Sapkota (@gamethe7) 's Twitter Profile Photo

जन्मे देखि पहिलो पल्ट नेपाल सरकारको येस्तो बहादुरी निर्णय देखियो। #notosyndicate